सर्लाही -२ मा रास्वपाका रविन महतो विजयी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन २३, २०८२
|
|
४३ पटक हेरिएको
Shares
सर्लाही -२ मा रास्वपाका रविन महतो विजयी

सारांश

  • प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रविन महतो विजयी भएका छन्।
  • अन्तिम मत परिणाम अनुसार महतोले नेकपाका उम्मेदवार महेन्द्र राय यादवलाई ३३ हजार ९८९ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
  • निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार रास्वपाका महतोले ४२ हजार ५१२ मत प्राप्त गर्दै विजयी भए ।

२३ फागुन, सर्लाही ।

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रविन महतो विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार महतोले नेकपाका उम्मेदवार महेन्द्र राय यादवलाई ३३ हजार ९८९ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार रास्वपाका महतोले ४२ हजार ५१२ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपाका यादव ८ हजार ५२३ मत प्राप्त गरे। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार डा. सरोज कुमारले ७ हजार ३९ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्यालय र सञ्चार मन्त्रालयका सचिवले दिए राजीनामा
प्रधानमन्त्री कार्यालय र सञ्चार मन्त्रालयका सचिवले दिए राजीनामा
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
पत्रकार दिलभूषण पाठकको घरमा प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग
पत्रकार दिलभूषण पाठकको घरमा प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग
१०.६६ अंकले घट्यो नेप्से, कारोबार रकममा सामान्य वृद्धि
१०.६६ अंकले घट्यो नेप्से, कारोबार रकममा सामान्य वृद्धि
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने
पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन
पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन
दिउँसै टर्च बालेर सुदूरपश्चिमका सांसदले खोजे सरकार
दिउँसै टर्च बालेर सुदूरपश्चिमका सांसदले खोजे सरकार
बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी
बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी
उपकुलपतिको नियुक्ति राजनीतिक आस्थाको आधारमा हुनु हुँदैन : शिक्षामन्त्री पुन
उपकुलपतिको नियुक्ति राजनीतिक आस्थाको आधारमा हुनु हुँदैन : शिक्षामन्त्री पुन