Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ १७, २०८२
|
|
१३३ पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी

सारांश

  • कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी रहेको छ।
  •  सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी कार्यालय सानेपामा दोस्रो दिनको बैठक मंगलबार दिउँसो १ बजेदेखि सुरु भएको हो सोमबारको बैठकमा १३ एजेण्डा पेस भएका थिरुए ।
  • महामन्त्री गगन थापाले बैठकमा छलफलका लागि १३ एजेण्डा पेस गरेका हुन् ।

१७ असार, काठमाडौँ ।

कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी रहेको छ।  सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी कार्यालय सानेपामा दोस्रो दिनको बैठक मंगलबार दिउँसो १ बजेदेखि सुरु भएको हो सोमबारको बैठकमा १३ एजेण्डा पेस भएका थिरुए । महामन्त्री गगन थापाले बैठकमा छलफलका लागि १३ एजेण्डा पेस गरेका हुन् ।

पार्टीले सञ्चालन गरेको १०० दिने अभियानको कार्यपत्र, भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप, क्रियाशील सदस्यताको नविकरणर वितरण, जनसम्पर्क समितिमा दुई किसिमको सदस्यता दिने व्यवस्था गर्नका लागि विधान परिमार्जनको प्रक्रिया सुरु गर्ने विषय, केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले स्मारिका प्रकाशन र समसामयिक राजनीति सहितका १३ एजेण्डा पेस गरिएको हो । ती एजेण्डामा केन्द्रीत रहेर सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको एक नेताले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चक्रघट्टाको १४ औं गाउँसभा सम्पन्न, ३९ करोडको बजेट प्रस्तुत
चक्रघट्टाको १४ औं गाउँसभा सम्पन्न, ३९ करोडको बजेट प्रस्तुत
आजको दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड
आजको दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड
सेयर बजारमा भारी गिरावट, १८४ कम्पनीको सेयर मूल्य घट्यो
सेयर बजारमा भारी गिरावट, १८४ कम्पनीको सेयर मूल्य घट्यो
निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूती दिलाउन आग्रह
निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूती दिलाउन आग्रह
मकवानपुरमा भिरबाट लडेर महिलाको मृ*त्यु
मकवानपुरमा भिरबाट लडेर महिलाको मृ*त्यु
पूर्वन्यायाधीश सिन्हा सहकारी तथा गरिबी निवारण मन्त्रीमा सिफारिस, दिइयो दुई मन्त्रालय
पूर्वन्यायाधीश सिन्हा सहकारी तथा गरिबी निवारण मन्त्रीमा सिफारिस, दिइयो दुई मन्त्रालय
बाढीमा ५ जापानी नागरिक बेपत्ताको खबरले चिन्तित छु : जापानी प्रधानमन्त्री
बाढीमा ५ जापानी नागरिक बेपत्ताको खबरले चिन्तित छु : जापानी प्रधानमन्त्री
बालाजु र नागार्जुन नगरपालिका क्षेत्रमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
बालाजु र नागार्जुन नगरपालिका क्षेत्रमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर
भीरबाट लडेर एक महिलाको मृ*त्यु
भीरबाट लडेर एक महिलाको मृ*त्यु