उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन १६, २०८१
|
|
१६ पटक हेरिएको
Shares
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

सारांश

  • सत्तारुढ दल कांग्रेस–एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ ।
  • बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे बस्ने भएको हो ।
  • बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरू सहभागी हुने छन् ।

 

१६ फागुन,  काठमाडौं । सत्तारुढ दल कांग्रेस–एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे बस्ने भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरू सहभागी हुने छन् । बैठकमा सरकार सञ्चालनका विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?