प्रचण्ड पुगे बाँके र बर्दियाका शहीद परिवारको घर, कमलको पातमा ढिग्रीको सत्कार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
४१ पटक हेरिएको
Shares
प्रचण्ड पुगे बाँके र बर्दियाका शहीद परिवारको घर, कमलको पातमा ढिग्रीको सत्कार

सारांश

  • अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को प्रदेश सम्मेलन उद्घाटनका लागि बुधबार बाँके पुगेका दाहाल आज बिहान बर्दिया आइपुगेका हुन् ।
  • यस क्रममा दाहाल आज बिहान जनयुद्धमा तत्कालीन राज्यपक्षबाट बेपत्ता पारिएका सिवचरण थारूको घर बर्दियाको जगतियामा पुगेका छन् ।
  • दाहालसहितको टोलीले बेपत्ता थारूको परिवार मगती थारू, स्थानीय जनतासँग बसेर बिहानको खाजा (नास्ता)को रूपमा कमलको फूलको पातमा थारूहरूको परिकार ढिग्री खाएका छन् ।

२२ चैत, बर्दिया–

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँके र बर्दियाका शहीद परिवार र बेपत्ता पारिएका नागरिकका परिवारसँग भेट गरेका छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को प्रदेश सम्मेलन उद्घाटनका लागि बुधबार बाँके पुगेका दाहाल आज बिहान बर्दिया आइपुगेका हुन् ।

यस क्रममा दाहाल आज बिहान जनयुद्धमा तत्कालीन राज्यपक्षबाट बेपत्ता पारिएका सिवचरण थारूको घर बर्दियाको जगतियामा पुगेका छन् । दाहालसहितको टोलीले बेपत्ता थारूको परिवार मगती थारू, स्थानीय जनतासँग बसेर बिहानको खाजा (नास्ता)को रूपमा कमलको फूलको पातमा थारूहरूको परिकार ढिग्री खाएका छन् । यसअघि दाहाल हिजो बाँकेको कोहलपुरदेखि बैजनाथसम्म मर्निङवाक गर्ने क्रममा शहीद परिवार, घाइते, अपाङ्गता, स्थानीय नेता, कार्यकर्तासँग भेट गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फाइनल पुग्न जनकपुरले पायो ११९ रनको लक्ष्य
फाइनल पुग्न जनकपुरले पायो ११९ रनको लक्ष्य
सञ्चालनमा नआउँदै भत्कियो प्रसूति केन्द्रको भवन
सञ्चालनमा नआउँदै भत्कियो प्रसूति केन्द्रको भवन
छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेको चीनलाई जानकारी गराएकी छु : परराष्ट्रमन्त्री राणा
नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेको चीनलाई जानकारी गराएकी छु : परराष्ट्रमन्त्री राणा
विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की
विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की
अख्तियार प्रमुख राईको खुलासा : भ्रष्टाचारीले विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले चाहेन
अख्तियार प्रमुख राईको खुलासा : भ्रष्टाचारीले विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले चाहेन
सोमबारबाट सुरु हुँदै जसपा नेपालको मधेस अधिवेशन
सोमबारबाट सुरु हुँदै जसपा नेपालको मधेस अधिवेशन
दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो
दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो
मधेशकी तत्कालिन कृषि सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेशकी तत्कालिन कृषि सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नेपालले आर्थिक छलाङ मार्ने बेला आयो : अर्थमन्त्री डा. वाग्ले
नेपालले आर्थिक छलाङ मार्ने बेला आयो : अर्थमन्त्री डा. वाग्ले