त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्न ४ अर्ब बजेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १५, २०८२
|
|
३० पटक हेरिएको
Shares
त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्न ४ अर्ब बजेट

सारांश

  •   सरकारले त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्ने भएको छ ।
  • आर्थिक वर्ष २०८२/८३ को बजेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसका लागि ४ अर्ब १५ करोड बजेट छुट्याएको जानकारी दिए ।
  • त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा रुपान्तरण गरिने अर्थमन्त्रीले बताएका छन् ।

१५ जेठ, काठमाडौं । 

सरकारले त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्ने भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसका लागि ४ अर्ब १५ करोड बजेट छुट्याएको जानकारी दिए । त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा रुपान्तरण गरिने अर्थमन्त्रीले बताएका छन् ।

पोखराको अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय विमानस्थल बनाइने घोषणा गरेको छ । गौतमवुद्ध विमानस्थललाई भने पर्यटक र श्रमिकहरूको किफायती हुने गरी सञ्चालन गरिने भएको छ । यी विमानस्थलबाट कार्गो सेवा सञ्चालनमा विशेष छुट समेत राज्यले दिने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ
कोशीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ
ललितपुरमा स्कुटर दुर्घटना गराएर ११ लाख बराबरको सिक्री लुट्ने एक जना पक्राउ
ललितपुरमा स्कुटर दुर्घटना गराएर ११ लाख बराबरको सिक्री लुट्ने एक जना पक्राउ
बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै
बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै
स्वास्थ्यमन्त्री र चिकित्सकका प्रतिनिधिबीच वार्ता जारी
स्वास्थ्यमन्त्री र चिकित्सकका प्रतिनिधिबीच वार्ता जारी
खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन
खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन
गृहमन्त्रीले राजीनामा दिनुपर्छ नैतिकता देखिन्छ: शेखर कोइरालाले भने
गृहमन्त्रीले राजीनामा दिनुपर्छ नैतिकता देखिन्छ: शेखर कोइरालाले भने
गृहमन्त्रीले गरे भक्तपुरको दुईवटा निर्वाचन कार्यालयको निरीक्षण, सुधार गृह पनि पुगे
गृहमन्त्रीले गरे भक्तपुरको दुईवटा निर्वाचन कार्यालयको निरीक्षण, सुधार गृह पनि पुगे
नेपाल र कतारबीच ८ क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
नेपाल र कतारबीच ८ क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
लुम्बिनीको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची
लुम्बिनीको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची
तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक ७ जना पक्राउ
तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक ७ जना पक्राउ