२६ जेष्ठ २०८२, आईतवार

स्रोत नखुलेको २० लाख २९ हजार रकमसहित एकजना पक्राउ

 

४ जेठ, काठमाडौं ।

स्रोत नखुलेको २० लाख २९ हजार रुपैयाँ नगद रकमसहित एकजना पक्राउ परेका छन् । प्रहरी वृत्त जनसेवाको टोलीले विशेष सूचनाका आधारमा न्युरोडको जुद्ध सालिकबाट सिन्धुपाल्चोक बाह्रबीसेका २४ वर्षीय सञ्जय बस्नेतलाई पक्राउ गरेको हो ।

उनको साथबाट उक्त परिमाणको रकमसहित मोबाइल, विभिन्न बैंकका हस्ताक्षर गरिएका र नगरिएका ३०÷३० थान चेकसमेत बरामद गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?