स्रोत नखुलेको २० लाख २९ हजार रकमसहित एकजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ४, २०८२
|
|
३९ पटक हेरिएको
Shares
स्रोत नखुलेको २० लाख २९ हजार रकमसहित एकजना पक्राउ

सारांश

  • स्रोत नखुलेको २० लाख २९ हजार रुपैयाँ नगद रकमसहित एकजना पक्राउ परेका छन् ।
  • प्रहरी वृत्त जनसेवाको टोलीले विशेष सूचनाका आधारमा न्युरोडको जुद्ध सालिकबाट सिन्धुपाल्चोक बाह्रबीसेका २४ वर्षीय सञ्जय बस्नेतलाई पक्राउ गरेको हो ।
  • उनको साथबाट उक्त परिमाणको रकमसहित मोबाइल, विभिन्न बैंकका हस्ताक्षर गरिएका र नगरिएका ३०÷३० थान चेकसमेत बरामद गरिएको छ ।

४ जेठ, काठमाडौं ।

स्रोत नखुलेको २० लाख २९ हजार रुपैयाँ नगद रकमसहित एकजना पक्राउ परेका छन् । प्रहरी वृत्त जनसेवाको टोलीले विशेष सूचनाका आधारमा न्युरोडको जुद्ध सालिकबाट सिन्धुपाल्चोक बाह्रबीसेका २४ वर्षीय सञ्जय बस्नेतलाई पक्राउ गरेको हो ।

उनको साथबाट उक्त परिमाणको रकमसहित मोबाइल, विभिन्न बैंकका हस्ताक्षर गरिएका र नगरिएका ३०÷३० थान चेकसमेत बरामद गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक
अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक
यस्तो छ तपाईंको आजको राशिफल
यस्तो छ तपाईंको आजको राशिफल
दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित
अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित
बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर
बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर
एसिसी यु-१६, सिंगापुरले दियो नेपाललाई १ सय ३९ रनको विजयी लक्ष्य
एसिसी यु-१६, सिंगापुरले दियो नेपाललाई १ सय ३९ रनको विजयी लक्ष्य
“समृद्ध नेपाल र सुखी नेपाली” को सफल कार्यान्वयनको नतिजा शुरु भयोः प्रधानमन्त्री
“समृद्ध नेपाल र सुखी नेपाली” को सफल कार्यान्वयनको नतिजा शुरु भयोः प्रधानमन्त्री
नेपालमा गणतन्त्र गोलीले होइन, बोलीले आएको होः सञ्चारमन्त्री गुरुङ
नेपालमा गणतन्त्र गोलीले होइन, बोलीले आएको होः सञ्चारमन्त्री गुरुङ
गोरखापत्र जलाउन खोज्दा काठमाडौंमा एक युवा पक्राउ
गोरखापत्र जलाउन खोज्दा काठमाडौंमा एक युवा पक्राउ
मन्त्री आवासको प्रारम्भिक क्षति विवरण सङ्कलन सुरु
मन्त्री आवासको प्रारम्भिक क्षति विवरण सङ्कलन सुरु