बन्द सत्रमा ओलीको सम्बोधन– देशलाई विखण्डन गर्ने प्रयासलाई एमाले चिर्नुपर्छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २८, २०८२
|
|
३२ पटक हेरिएको
Shares
बन्द सत्रमा ओलीको सम्बोधन– देशलाई विखण्डन गर्ने प्रयासलाई एमाले चिर्नुपर्छ

सारांश

  •   नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई विखण्डन गर्ने प्रयास भइरहेको बताएका छन् ।
  • भृकुटीमण्डमा आयोजित एमाले महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै ओलीले देशलाई विखण्डन गर्ने र संविधान मिच्ने काम भएको भन्दै ट्रयाकमा ल्याउन लाग्नुपर्ने बताएका हुन् ।
  • ‘देशलाई विखण्डित गर्ने प्रयास भइरहको छ ।

 

२८ मंसिर, काठमाडौं । 

नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई विखण्डन गर्ने प्रयास भइरहेको बताएका छन् । भृकुटीमण्डमा आयोजित एमाले महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै ओलीले देशलाई विखण्डन गर्ने र संविधान मिच्ने काम भएको भन्दै ट्रयाकमा ल्याउन लाग्नुपर्ने बताएका हुन् ।

‘देशलाई विखण्डित गर्ने प्रयास भइरहको छ । यसलाई एमालेले चिर्नुपर्नेछ । त्यो पूरा गर्ने दृढ अठोट छ एमालेसँग छ,’ ओलीले बन्द सत्रलाई सम्बोधन गर्दै भने, ‘मिचिएको र थिचिएको संविधानलाई ट्रयाकमा ल्याउनुपर्छ । किनकि हामी ठूलो क्षति व्यहोरेको अवस्थामा छौँ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?