जिपले ठक्कर दिँदा ६ जना पैदलयात्रीको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २८, २०८१
|
|
६० पटक हेरिएको
Shares
जिपले ठक्कर दिँदा ६ जना पैदलयात्रीको मृत्यु

सारांश

  • सोमबार बिहान सिक्किमको नम्बर प्लेट रहेको स्कोर्पियो जिपले बागडोग्राको मुनि चिया बगाननजिकै पैदलयात्रीलाई ठक्कर दिएको हो ।
  • द सिक्किम टुडेका अनुसार बोलबमबाट जल चढाएर फर्कँदै गर्दा एसके ०८ पी ०७३७ नम्बरको जिपले ठक्कर दिएको हो ।
  • समाचारअनुसार जिपमा रहेका केही यात्रुसमेत घाइते भएका छन् ।

२८ साउन, काठमाडौँ —पश्चिम बंगालको दार्जीलिङ जिल्लाको बागडोग्रामा जिपले ठक्कर दिँदा ६ जना पैदलयात्रीको मृत्यु भएको छ । सोमबार बिहान सिक्किमको नम्बर प्लेट रहेको स्कोर्पियो जिपले बागडोग्राको मुनि चिया बगाननजिकै पैदलयात्रीलाई ठक्कर दिएको हो । द सिक्किम टुडेका अनुसार बोलबमबाट जल चढाएर फर्कँदै गर्दा एसके ०८ पी ०७३७ नम्बरको जिपले ठक्कर दिएको हो । समाचारअनुसार जिपमा रहेका केही यात्रुसमेत घाइते भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
७.९४ अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो
७.९४ अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो
बसको ठक्करबाट बालिकाको मृत्यु
बसको ठक्करबाट बालिकाको मृत्यु
रुपन्देहीको बेलबासमा ३ सवारीसाधन ठोक्किंदा एक युवतीको मृत्यु
रुपन्देहीको बेलबासमा ३ सवारीसाधन ठोक्किंदा एक युवतीको मृत्यु
प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो
प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो
खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुईसय उडान
खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुईसय उडान
एमालेको केन्द्रीय सदस्यमा स्वास्थ्य क्षेत्रबाट डा.गौतम उम्मेदवार
एमालेको केन्द्रीय सदस्यमा स्वास्थ्य क्षेत्रबाट डा.गौतम उम्मेदवार
संयुक्त राष्ट्रसंघका महासचिव रात्रीभोजमा
संयुक्त राष्ट्रसंघका महासचिव रात्रीभोजमा
इँटको जवाफ पत्थरले दिन कार्यकर्तालाई ‘प्रचण्ड’ को निर्देशन
इँटको जवाफ पत्थरले दिन कार्यकर्तालाई ‘प्रचण्ड’ को निर्देशन
विद्युत् खरिदमा ४३ करोड गडबडी : ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को माग
विद्युत् खरिदमा ४३ करोड गडबडी : ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को माग