डेपुटी गभर्नरलाई किन गभर्नर नबनाएको ? अमरेश कुमार सिंह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १, २०८२
|
|
२१ पटक हेरिएको
Shares
डेपुटी गभर्नरलाई किन गभर्नर नबनाएको ? अमरेश कुमार सिंह

सारांश

  • बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै स्वतन्त्र सांसद अमरेश कुमार सिंहले डेपुटी गभर्नरलाई किन गभर्नर नबनाएको भन्दै प्रश्न गरेका छन् ।
  • सांसद सिंहले महिला भएकै कारणले गभर्नर नबनाउन खोजिएको हो ?
  • भन्दै सरकारलाई प्रश्न सोधेका छन् ।

१ जेठ, काठमाडौं –

प्रतिनिधि सभामा गभर्नर नियुक्त नभएको विषय उठाइएको छ ।बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै स्वतन्त्र सांसद अमरेश कुमार सिंहले डेपुटी गभर्नरलाई किन गभर्नर नबनाएको भन्दै प्रश्न गरेका छन् ।

सांसद सिंहले महिला भएकै कारणले गभर्नर नबनाउन खोजिएको हो ? भन्दै सरकारलाई प्रश्न सोधेका छन् । उनले गभर्नर जस्तो पदमा राजनीतिक दलको भागबण्डा हुनु गलत भएको भन्दै पार्टीका कार्यकर्तालाई नियुक्त गर्ने प्रवृत्तिले गलत अभ्यास स्थापित हुनसक्ने बताए  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ
गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ
रिष्ठ अभिनेता धर्मेवन्द्र अस्पतालबाट घर फर्किए
रिष्ठ अभिनेता धर्मेवन्द्र अस्पतालबाट घर फर्किए
‘सत्यको पक्ष रोजेँ’ भन्दै पत्रकार राजिव खत्री रास्वपा प्रवेश
‘सत्यको पक्ष रोजेँ’ भन्दै पत्रकार राजिव खत्री रास्वपा प्रवेश
साइकल चढेर सिंहदरबारमा रास्वपा सांसद :
साइकल चढेर सिंहदरबारमा रास्वपा सांसद :
मनपरी हवाई भाडा वृद्धि गर्ने वायुसेवा कम्पनीलाई कारबाही गर्ने मन्त्री पाण्डेको चेतावनी
मनपरी हवाई भाडा वृद्धि गर्ने वायुसेवा कम्पनीलाई कारबाही गर्ने मन्त्री पाण्डेको चेतावनी
नेविसंघमा ‘अवैधानिक’ गतिविधि बढेको भन्दै कांग्रेस केन्द्रीय समितिको ध्यानाकर्षण
नेविसंघमा ‘अवैधानिक’ गतिविधि बढेको भन्दै कांग्रेस केन्द्रीय समितिको ध्यानाकर्षण
गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग
गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग
बरहथवा घटना : पीडित पक्ष र प्रशासनबीच सहमति
बरहथवा घटना : पीडित पक्ष र प्रशासनबीच सहमति
शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर छ : देउवा
शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर छ : देउवा
आज मौसम मुख्यतया सफा रहने
आज मौसम मुख्यतया सफा रहने