महिला टी २० विश्वकप छनोट : हङकङसँग भिड्दै नेपाली टोली

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
३१ पटक हेरिएको
Shares
महिला टी २० विश्वकप छनोट : हङकङसँग भिड्दै नेपाली टोली

सारांश

  • जसअनुसार तेस्रो खेलमा नेपालले मंगलबार हङकङ-चीनसँग खेल्नेछ।
  • हङकङसँग भने यो दोस्रो खेल हो।
  • आजको खेल दिउँसोमा १२ बजे सुरु हुनेछ।

३० वैशाख, काठमाडौँ-

आईसीसी महिला टी २० विश्वकप एसिया छनोटमा नेपालले मंगलबार तेस्रो खेल खेल्दैछ। जसअनुसार तेस्रो खेलमा नेपालले मंगलबार हङकङ-चीनसँग खेल्नेछ। हङकङसँग भने यो दोस्रो खेल हो। आजको खेल दिउँसोमा १२ बजे सुरु हुनेछ।

थाइल्यान्डमा जारी क्वालिफायर खेलको पहिलो दिन खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द गरिएको हो। खेल रद्द भएसँगै दुवै टिमले १-१ अंक बाँडे‌का थिए। तर, दोस्रो खेलमा नेपाल बहराइनसँग भिडन पुगेको थियो। जसलाइ ९ बिकेटले पराजित गरेको थियो। नेपाली टोली इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वदलीय बैठकमा नीति तथा कार्यक्रमबारे छलफल
सर्वदलीय बैठकमा नीति तथा कार्यक्रमबारे छलफल
सुनसरी घटनाको विरोधमा सिरहामा पनि प्रदर्शन
सुनसरी घटनाको विरोधमा सिरहामा पनि प्रदर्शन
यस्ता छन् शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्‍ले गरेका निर्णयहरू
यस्ता छन् शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्‍ले गरेका निर्णयहरू
तुर्कमेनिस्तान भ्रमणमा जाँदै प्रधानमन्त्री ओली
तुर्कमेनिस्तान भ्रमणमा जाँदै प्रधानमन्त्री ओली
सक्षम र सफल महिलाहरुले आफ्नो नेतृत्व क्षमता बढाउन जरुरी छ : महान्यायाधिवक्ता भण्डारी
सक्षम र सफल महिलाहरुले आफ्नो नेतृत्व क्षमता बढाउन जरुरी छ : महान्यायाधिवक्ता भण्डारी
चट्याङ लागेर गोरखामा एकको मृत्यु, दुईजना घाइते
चट्याङ लागेर गोरखामा एकको मृत्यु, दुईजना घाइते
ओडिसामा तनाव : नेपाली विद्यार्थीहरुलाई कलेजबाट निकालियो
ओडिसामा तनाव : नेपाली विद्यार्थीहरुलाई कलेजबाट निकालियो
बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरको हैकमबादी सम्बन्धी समाचार प्रकाशन हुदाँ निराधार आरोप लगाउँदै 
बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरको हैकमबादी सम्बन्धी समाचार प्रकाशन हुदाँ निराधार आरोप लगाउँदै 
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी
देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी