रसुवा बाढी अपडेट : मृ*तकको संख्या ६२६ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र १३, २०८३
|
|
८९ पटक हेरिएको
Shares
रसुवा बाढी अपडेट : मृ*तकको संख्या ६२६ पुग्यो

सारांश

  • रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ ।
  • नेपाल प्रहरीले शनिबार दिउँसो २:५० बजेको तथ्यांक सार्वजनिक गर्दै मृतकको संख्या ६२६ पुगेको जनाएको छ ।
  • प्रहरीका अनुसार जसमध्ये रसुवामा १३, धदिङमा ४९, गोरखामा ५४, नवलपरासी पूर्वमा १५८ शव फेला परेका हुन् ।

 

१३ भदौ, काठमाडौं ।

रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ । नेपाल प्रहरीले शनिबार दिउँसो २:५० बजेको तथ्यांक सार्वजनिक गर्दै मृतकको संख्या ६२६ पुगेको जनाएको छ । प्रहरीका अनुसार जसमध्ये रसुवामा १३, धदिङमा ४९, गोरखामा ५४, नवलपरासी पूर्वमा १५८ शव फेला परेका हुन् । यस्तै नुवाकोटमा ४१, चितवनमा २३३, तनहुँमा ३१ र नवलपरासी पश्चिममा ४७ शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले शनिबार दिउँसोसम्म दुई हजार ३०१ जनालाई उद्धार गरिएको प िजनाएको छ । प्रहरीले रसुवाबाट ६७६, नुवाकोटबाट एक हजार ६२२ र धादिङबाट तीन जनाको उद्धार गरेको हो । प्रहरीको पछिल्लो सूचनाअनुसार काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार तथा स्चिार्ज भएका घाइतेको संख्या १४० रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?