कुलेश्वरमा गोली चलाएर लागुऔषध कारोबारी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ३, २०८३
|
|
३८२ पटक हेरिएको
Shares
कुलेश्वरमा गोली चलाएर लागुऔषध कारोबारी पक्राउ

सारांश

  • काठमाडौँको कुलेश्वरबाट आइतबार गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरिएको छ।
  • लागुऔषध नियन्त्रण ब्युरोले गोली चलाएर एक भारतीय नागरिक र एक नेपाली नागरिकलाई पक्राउ गरेको हो।
  • ब्युरोका अनुसार भारतीय नागरिक घाइते भएका छन्।

३ साउन, काठमाडौं ।

काठमाडौँको कुलेश्वरबाट आइतबार गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरिएको छ। लागुऔषध नियन्त्रण ब्युरोले गोली चलाएर एक भारतीय नागरिक र एक नेपाली नागरिकलाई पक्राउ गरेको हो।

ब्युरोका अनुसार भारतीय नागरिक घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको छ।  थप अनुसन्धान भइरहेको ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश
रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश
गगन थापाविरुद्धको अवहेलना मुद्दा सर्वोच्चमा दर्ता, मंगलबार पेशी
गगन थापाविरुद्धको अवहेलना मुद्दा सर्वोच्चमा दर्ता, मंगलबार पेशी
निर्माण व्यवसायीको अल्टिमेटमः सात दिनभित्र माग पूरा नभए देशभरिका आयोजना ठप्प पार्ने
निर्माण व्यवसायीको अल्टिमेटमः सात दिनभित्र माग पूरा नभए देशभरिका आयोजना ठप्प पार्ने
तातोपानी भन्सार नाकाबाट दशैंका सामान ल्याउन सुरु
तातोपानी भन्सार नाकाबाट दशैंका सामान ल्याउन सुरु
विपक्षी दलहरूद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध
विपक्षी दलहरूद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध
जुवातास खेलेको आरोपमा ललितपुरबाट ४ जना पक्राउ
जुवातास खेलेको आरोपमा ललितपुरबाट ४ जना पक्राउ
महाकुम्भ मेला विश्व इतिहासमा अदभूत : ६६ करोडभन्दा बढी व्यक्तिले गरे गंगा नदीमा स्नान
महाकुम्भ मेला विश्व इतिहासमा अदभूत : ६६ करोडभन्दा बढी व्यक्तिले गरे गंगा नदीमा स्नान
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ
अवैध उत्खननले घट्यो खोलाको सतह, राजश्व पनि न्यून संकलन
अवैध उत्खननले घट्यो खोलाको सतह, राजश्व पनि न्यून संकलन
केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न, सामाजिक संजालको दुरुपयोगमा निगरानी बढाइने
केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न, सामाजिक संजालको दुरुपयोगमा निगरानी बढाइने