Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए शपथ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २१, २०८२
|
|
३४ पटक हेरिएको
Shares
ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए शपथ

सारांश

  • ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले शपथ लिएका छन् ।
  • उनलाई आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ खुवाएका हुन् ।
  • प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

२१ वैशाख, काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले शपथ लिएका छन् । उनलाई आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ खुवाएका हुन् । प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए । पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्त भएपछि गर्बुजालाई ऊर्जा राज्यमन्त्री नियुक्त गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य हालसम्मकै उच्च, प्रतिताेला कति पुग्याे ?
सुनको मूल्य हालसम्मकै उच्च, प्रतिताेला कति पुग्याे ?
कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार
कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार
युवा सांसद–मन्त्रीलाई रविको आग्रहः पदमा रमाउने होइन, जिम्मेवार बन्नुस्
युवा सांसद–मन्त्रीलाई रविको आग्रहः पदमा रमाउने होइन, जिम्मेवार बन्नुस्
गणतन्त्र असफल भइसक्यो, सनातन हिन्दु राज्य घोषणा गरौँ : धवलशमशेर राणा
गणतन्त्र असफल भइसक्यो, सनातन हिन्दु राज्य घोषणा गरौँ : धवलशमशेर राणा
ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गरिने, नवपुस्तालाई समेटिने
ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गरिने, नवपुस्तालाई समेटिने
८ दिनपछि सुनको मूल्य तोकियो, कतिमा हुँदैछ कारोबार ?
८ दिनपछि सुनको मूल्य तोकियो, कतिमा हुँदैछ कारोबार ?
मेयर बालेन र उपमेयर सुनिताको वार्ता, कार्यपालिका बैठक राख्ने तयारी
मेयर बालेन र उपमेयर सुनिताको वार्ता, कार्यपालिका बैठक राख्ने तयारी
आर्थिक विवादका कारण जनमत पार्टीका कोषाध्यक्षमाथि कारबाही
आर्थिक विवादका कारण जनमत पार्टीका कोषाध्यक्षमाथि कारबाही
जनजागरण अभियानका लागि बाँके पुगे प्रचण्ड
जनजागरण अभियानका लागि बाँके पुगे प्रचण्ड
आजको मौसमः देशका विभिन्न क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना
आजको मौसमः देशका विभिन्न क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना