१० श्रावण २०८२, शुक्रबार

आज एमाले संसदीय दलको बैठक बस्दै

 

२० वैशाख, काठमाडौं ।

नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दै छ ।प्रधानमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरि पार्टीको संसदीय दलको बैठक बोलाएका हुन् । बैठकमा सरकारको नीति तथा कार्यक्रमको समीक्षा तथा आगामी बजेटका विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?