आज एमाले संसदीय दलको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २०, २०८२
|
|
३० पटक हेरिएको
Shares
आज एमाले संसदीय दलको बैठक बस्दै

सारांश

  • नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दै छ ।
  • प्रधानमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरि पार्टीको संसदीय दलको बैठक बोलाएका हुन् ।
  • बैठकमा सरकारको नीति तथा कार्यक्रमको समीक्षा तथा आगामी बजेटका विषयमा छलफल हुने बताइएको छ ।

२० वैशाख, काठमाडौं ।

नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दै छ ।प्रधानमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरि पार्टीको संसदीय दलको बैठक बोलाएका हुन् । बैठकमा सरकारको नीति तथा कार्यक्रमको समीक्षा तथा आगामी बजेटका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै
घट्यो सुनचाँदीको मूल्य कतिमा हुदैछ कारोबार ?
घट्यो सुनचाँदीको मूल्य कतिमा हुदैछ कारोबार ?
प्रहरीसँग माफी माग्दै दुर्गा प्रसाईंले भने- भागेको छैन
प्रहरीसँग माफी माग्दै दुर्गा प्रसाईंले भने- भागेको छैन
सुदूरपश्चिम सरकार नयाँ बजेटको तयारीमा, चालु आर्थिक वर्ष २७ प्रतिशत मात्रै खर्च
सुदूरपश्चिम सरकार नयाँ बजेटको तयारीमा, चालु आर्थिक वर्ष २७ प्रतिशत मात्रै खर्च
३२ लाख नेपाली अझै टुजीमै, फ्रि वाइफाइमाथि कडाइ गर्दै सरकार
३२ लाख नेपाली अझै टुजीमै, फ्रि वाइफाइमाथि कडाइ गर्दै सरकार
शिक्षकको तलब मासिक रुपमा नियमित उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन
शिक्षकको तलब मासिक रुपमा नियमित उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन
मार्चदेखि चीनलाई थप १० प्रतिशत भन्सार शुल्क लगाउँछु: ट्रम्प
मार्चदेखि चीनलाई थप १० प्रतिशत भन्सार शुल्क लगाउँछु: ट्रम्प
नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड
नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड
सडक विस्तार गर्न हेटौंडामा बिहानैदेखि डोजर
सडक विस्तार गर्न हेटौंडामा बिहानैदेखि डोजर