शिक्षा मन्त्री रघुजी पन्तले लिए सपथ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ११, २०८२
|
|
२३ पटक हेरिएको
Shares
शिक्षा मन्त्री रघुजी पन्तले लिए सपथ

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार उनलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त गरेका छन्।
  • एमाले सांसद विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै गत सोमबार राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले पन्तलाई उक्त जिम्मेवारी सुम्पिएका हुन्।

 ११ वैशाख, काठमाडौं :

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार उनलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त गरेका छन्। एमाले सांसद विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै गत सोमबार राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले पन्तलाई उक्त जिम्मेवारी सुम्पिएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीको आन्दोलनमा भएको प्रहरी दमनको विरोध
कर्मचारीको आन्दोलनमा भएको प्रहरी दमनको विरोध
देउवाले बोलाए पदाधिकारी र सिनियर नेताको बैठक
देउवाले बोलाए पदाधिकारी र सिनियर नेताको बैठक
पूर्वसांसद प्रमोद साहले छाडे जसपा नेपाल
पूर्वसांसद प्रमोद साहले छाडे जसपा नेपाल
झापामा लागूऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली
झापामा लागूऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली
आइपिएलको प्लेअफ तालिका सार्वजनिक, फाइनल अहमदाबादमा हुने
आइपिएलको प्लेअफ तालिका सार्वजनिक, फाइनल अहमदाबादमा हुने
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गर्न मन्त्री यादवको निर्देशन
थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गर्न मन्त्री यादवको निर्देशन
पाँच वर्षका लागि प्रतिनिधित्वको जिम्मेवारी केवल अधिकार होइन्, उत्तरदायित्व पनि हो : सभामुख
पाँच वर्षका लागि प्रतिनिधित्वको जिम्मेवारी केवल अधिकार होइन्, उत्तरदायित्व पनि हो : सभामुख
प्रधानमन्त्री ओलीको आह्वान- शान्ति प्रक्रिया सफल पारौं, श्रेय मबाहेक अरु सबैलाई दिन्छु
प्रधानमन्त्री ओलीको आह्वान- शान्ति प्रक्रिया सफल पारौं, श्रेय मबाहेक अरु सबैलाई दिन्छु
९० लाख रुपैयाँ बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ
९० लाख रुपैयाँ बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ