९० लाख रुपैयाँ बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २७, २०८२
|
|
३० पटक हेरिएको
Shares
९० लाख रुपैयाँ बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ

सारांश

  • बैंकिङ कसुर मुद्दामा ९० लाख रुपैयाँ बिगो कायम भएका एक व्यक्ति पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका २४ घर भएका वर्ष अन्दाजी २८ को धर्मेन्द्र कुमार पटेल रहेका छन्।
  • जिल्ला प्रहरी परिसर, काठमाडौं र जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपील राज बोहराले जनाएका छन्।

२७ असार, काठमाडौं ।

बैंकिङ कसुर मुद्दामा ९० लाख रुपैयाँ बिगो कायम भएका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका २४ घर भएका वर्ष अन्दाजी २८ को धर्मेन्द्र कुमार पटेल रहेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौं र जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपील राज बोहराले जनाएका छन्। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बारामा प्रहरीको सकृयता बढ्दै, नीति अनुरूप काम नगरे कारवाही गर्ने एसपिको चुनौती
बारामा प्रहरीको सकृयता बढ्दै, नीति अनुरूप काम नगरे कारवाही गर्ने एसपिको चुनौती
इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल
इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल
आईपीएलको प्लेअफमा तीन टोली छनोट, ४ नम्बरका लागि यी टोलीबीच प्रतिस्पर्धा
आईपीएलको प्लेअफमा तीन टोली छनोट, ४ नम्बरका लागि यी टोलीबीच प्रतिस्पर्धा
प्रदेश खारेज गर्न हामीले सहयोग गर्छौं : ज्ञानेन्द्र शाही
प्रदेश खारेज गर्न हामीले सहयोग गर्छौं : ज्ञानेन्द्र शाही
म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड
म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड
चुनावमा नजाने ओलीको घोषणा, युवराज र अष्टलक्ष्मीको प्रतिवाद
चुनावमा नजाने ओलीको घोषणा, युवराज र अष्टलक्ष्मीको प्रतिवाद
पहिराले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध
पहिराले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध
हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र, गृहमन्त्रीलाई राजीनामा दिन सुझाव
हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र, गृहमन्त्रीलाई राजीनामा दिन सुझाव
चितवन निकुञ्ज वरपर चोरीसिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान
चितवन निकुञ्ज वरपर चोरीसिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान
चुम्चेत लघुजलविद्युत् आयोजना मर्मत   
चुम्चेत लघुजलविद्युत् आयोजना मर्मत