सवारी दुर्घटना: ८ जनाको मृत्यु, ९० घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १७, २०८३
|
|
३० पटक हेरिएको
Shares
सवारी दुर्घटना: ८ जनाको मृत्यु, ९० घाइते

सारांश

  • बितेको २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।
  •   यसअवधिमा सवारी दुर्घटनामा परेर देशभर ९० जना घाइते भएका प्रहरीले जनाएको छ।
  • दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा ३, गण्डकीमा १, लुम्बिनीमा ३ र सुदूरपश्चिम प्रदेशमा १ जनाको मृत्यु भएको हो।

१७ साउन, काठमाडौं ।

बितेको २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।  यसअवधिमा सवारी दुर्घटनामा परेर देशभर ९० जना घाइते भएका प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा ३, गण्डकीमा १, लुम्बिनीमा ३ र सुदूरपश्चिम प्रदेशमा १ जनाको मृत्यु भएको हो।  त्यसैगरी २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकामा १०, बागमती प्रदेशमा ६, गण्डकीमा १, कर्णालीमा २, सुदूरपश्चिममा १७, लुम्बिनीमा १३, मधेस प्रदेशमा १३ र कोसीमा ९ जना घाइते भएका छन्।

हेर्नुहोस् सूची

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विमानस्थलमा राखियो एईडी उपकरण, हृदयघात हुँदा तुरुन्तै प्रयोग गर्न सकिने
त्रिभुवन विमानस्थलमा राखियो एईडी उपकरण, हृदयघात हुँदा तुरुन्तै प्रयोग गर्न सकिने
युवकलाई छुरा प्रहार गरी ह*त्या गर्ने युवती पक्राउ
युवकलाई छुरा प्रहार गरी ह*त्या गर्ने युवती पक्राउ
संसद् भवनमा सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्
संसद् भवनमा सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्
जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द, माछा मासु र मदिरा बेच्न पनि प्रतिबन्ध
जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द, माछा मासु र मदिरा बेच्न पनि प्रतिबन्ध
बाढीपहिरोले मकवानपुरमा १ अर्ब ६९ लाख बढीको क्षति
बाढीपहिरोले मकवानपुरमा १ अर्ब ६९ लाख बढीको क्षति
रास्वपाले एकतर्फि रुपमा सहमति भंग गर्यो : कुलमान
रास्वपाले एकतर्फि रुपमा सहमति भंग गर्यो : कुलमान
संसद् पुनर्स्थापनाको मागले राष्ट्रलाई पुन: अस्थिरताको चक्रमा धकेल्न सक्छ : प्रधानमन्त्री
संसद् पुनर्स्थापनाको मागले राष्ट्रलाई पुन: अस्थिरताको चक्रमा धकेल्न सक्छ : प्रधानमन्त्री
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
परम्परागत चिकित्सा पद्धति वैकल्पिक होइन, मूलधारको उपचार हो : मन्त्री गौतम
परम्परागत चिकित्सा पद्धति वैकल्पिक होइन, मूलधारको उपचार हो : मन्त्री गौतम
भुटानका राजा पर्सि काठमाडौं आउँदै
भुटानका राजा पर्सि काठमाडौं आउँदै