Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नवनियुक्त जनस्वास्थ्यकर्मीलाई स्वागत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २५, २०८०
|
|
४६ पटक हेरिएको
Shares
नवनियुक्त जनस्वास्थ्यकर्मीलाई स्वागत

सारांश

  • नेपाल जनस्वास्वास्थ्य संघ बागमती प्रदेश समितिले नवनियुक्त जनस्वास्थ्यकर्मीलाई स्वागत गरेको छ ।
  • बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत नवनियुक्त जनस्वास्थ्य अधिकृतहरुका साथै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त भएका जनस्वास्थ्यविज्ञहरुलाई एक कार्यक्रमका बिच स्वागत गरिएको हो ।
  • नवनियुक्त जनस्वास्थ्य अधिकृत तथा उपप्राध्यापक÷सह प्राध्यापकहरुलाई बधाई तथा शुभकामना दिर्दै सफल कार्यकालको कामना गरिएको थियो ।
२५, असोज हेटौंडा । नेपाल जनस्वास्वास्थ्य संघ बागमती प्रदेश समितिले नवनियुक्त जनस्वास्थ्यकर्मीलाई स्वागत गरेको छ ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत नवनियुक्त जनस्वास्थ्य अधिकृतहरुका साथै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त भएका जनस्वास्थ्यविज्ञहरुलाई एक कार्यक्रमका बिच स्वागत गरिएको हो । नवनियुक्त जनस्वास्थ्य अधिकृत तथा उपप्राध्यापक÷सह प्राध्यापकहरुलाई बधाई तथा शुभकामना दिर्दै सफल कार्यकालको कामना गरिएको थियो ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको प्रमुख आतिथ्यता एवं जनस्वास्थ्य संघ बागमती प्रदेश समितिका अध्यक्ष प्राध्यापक डाक्टर किशोर अधिकारीको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमती प्रदेश निर्देशक महेश्वर श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान डिन प्राध्यापक डा दुर्गा खडका, जनस्वास्थ्य संघ केन्द्रिय समिति अध्यक्ष बसन्त अधिकारी, स्वास्थ्य मन्त्रालय बागमती प्रदेश योजना अनुगमन तथा जनस्वास्थ्य महाशाखा प्रमुख दिपक प्रसाद तिवारी,स्वास्थ्य मन्त्रालय मन्त्रालय बागमती प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. खगेश्वर गेलाल लगायतकाको आतिथ्यता रहेको थियो ।
 जनस्वास्थ्य प्रशासक कृष्ण बहादुर मिजारले स्वागत गरेको कार्यक्रम जनस्वास्थ्य संघ बागमती प्रदेश समितिका सचिव रुद्र शर्माले सञ्चालन गरेका थिए । कार्यक्रममा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय, नवनियुक्त जनस्वास्थ्यकर्मीहरु लगायत जनस्वास्थ्य संघ बागमती प्रदेश समितिका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थापाथली पुलमुनि एक युवकको श*व फेला
थापाथली पुलमुनि एक युवकको श*व फेला
पशुपति क्षेत्रका अवैध संरचना हटाउन पर्यटनमन्त्रीको निर्देशन
पशुपति क्षेत्रका अवैध संरचना हटाउन पर्यटनमन्त्रीको निर्देशन
सुनको मूल्य एकैदिन तोलामा ३१ सयले बढेर हालसम्मकै उच्च
सुनको मूल्य एकैदिन तोलामा ३१ सयले बढेर हालसम्मकै उच्च
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० घाइते
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० घाइते
दिल्लीमा स्वास्थ्य परीक्षण सकेर आज स्वदेश फर्किँदै मन्त्री राणा
दिल्लीमा स्वास्थ्य परीक्षण सकेर आज स्वदेश फर्किँदै मन्त्री राणा
स्ववियु निर्वाचनका लागि नेविसंघले तोक्यो १४ समितिका संयोजक
स्ववियु निर्वाचनका लागि नेविसंघले तोक्यो १४ समितिका संयोजक
टिपरबाट बालुवा अनलोड गर्दा करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
टिपरबाट बालुवा अनलोड गर्दा करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै
एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृ*त्यु
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृ*त्यु
राजेन्द्र लिङ्देनको दाबी : राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्‍याई हामी छुट्दैनौँ
राजेन्द्र लिङ्देनको दाबी : राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्‍याई हामी छुट्दैनौँ