प्रदेश लुम्बिनी प्रदेश समाचार प्रेस संवाददाता नेपालगञ्जमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हट्यो २३ असोज, काठमाडौं । नेपालगञ्जमा लगाइएको कर्फ्यु र निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले विज्ञप्ति जारी गर्दै असोज १६ गते दिउँसो १ बजेदेखि लगाइएको कर्फ्यु र निषेधाज्ञा आजदेखि पूर्ण रुपमा हटाएको जानकारी दिएको हो।
Previous post दश गुमाइसक्यौ अब गुमाउन चाहन्नौं हामी असुरक्षित छौं सरकार! Next post कर्मचारीको आन्दोलनमा भएको प्रहरी दमनको विरोध
राजनीति समाचार सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना
प्रदेश मधेस प्रदेश राजनीति समाचार संघीयता भनेको अधिकार र अवसरको न्यायोचित वितरण हो : प्रदेश प्रमुख सुरेन्द्र लाभ