व्यक्ति हत्यामा संलग्न व्यक्ति १७ वर्षपछि पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २०, २०८१
|
|
३२ पटक हेरिएको
Shares
व्यक्ति हत्यामा संलग्न व्यक्ति १७ वर्षपछि पक्राउ

सारांश

  • व्यक्ति हत्यामा संलग्न व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा पर्साको विन्दवासिनी गाउँपालिका–२ घर भएका ४९ वर्षीय लक्ष्मण चौरसिया छन् ।
  • उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वीरगञ्जबाट पक्राउ गरेको हो ।

२० भदौ, काठमाडौ। व्यक्ति हत्यामा संलग्न व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पर्साको विन्दवासिनी गाउँपालिका–२ घर भएका ४९ वर्षीय लक्ष्मण चौरसिया छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वीरगञ्जबाट पक्राउ गरेको हो । चौरसिया समेत चार जना व्यक्तिहरूले ५ वैशाख २०६४ मा मा पर्साको साविक बहुअर्वा गाविस–५ बस्ने ढोडा मुखिया विनको गोली प्रहार गरी हत्या गरेको थिए ।यो घटनाको सर्वोच्च अदालतले २४ कात्तिक २०६९ मा अन्तिम फैसला गर्दै कर्तव्य ज्यान मुद्दामा लक्ष्मणलाई सर्वस्व सहित जन्म कैद सजाय ठहर भएको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छः प्रधानमन्त्री
हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छः प्रधानमन्त्री
मुस्ताङमा हालसम्म तीन लाख ९७ हजार पर्यटक भित्रिए
मुस्ताङमा हालसम्म तीन लाख ९७ हजार पर्यटक भित्रिए
प्रथम लालबन्दी मेयर गोल्डकप प्रतियोगिताको आयव्यय सार्वजनिक
प्रथम लालबन्दी मेयर गोल्डकप प्रतियोगिताको आयव्यय सार्वजनिक
लुटिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह
लुटिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह
संसद् भवनको काम पुसभित्रै सम्पन्न गरौँँ: मन्त्री घिसिङ
संसद् भवनको काम पुसभित्रै सम्पन्न गरौँँ: मन्त्री घिसिङ
एसियन कप छनोट: लाओसविरुद्ध खेल्दै नेपाली टोली
एसियन कप छनोट: लाओसविरुद्ध खेल्दै नेपाली टोली
     दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नामकरण पुनः परिवर्तन गर्न प्रस्ताव   
     दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नामकरण पुनः परिवर्तन गर्न प्रस्ताव   
सप्तकोशी नदी बीचको टापुबाट ४७५ किलो गाँजा बरामद
सप्तकोशी नदी बीचको टापुबाट ४७५ किलो गाँजा बरामद
राष्ट्रपतिको अपिल- फागुन २१ मै चुनाव, त्यसपछि संसद् र सरकारको निरन्तरता
राष्ट्रपतिको अपिल- फागुन २१ मै चुनाव, त्यसपछि संसद् र सरकारको निरन्तरता
मोदीले गरे शीर्ष सुरक्षा र सैन्य अधिकारीसँग उच्चस्तरीय बैठक
मोदीले गरे शीर्ष सुरक्षा र सैन्य अधिकारीसँग उच्चस्तरीय बैठक