सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
५३ पटक हेरिएको
Shares
तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ

सारांश

  • काठमाडौंको तीनकुनेमा राजावादी समूहको आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा प्रहरीले थप १८ जनालाई पक्राउ गरेको छ ।
  • प्रहरीले सो घटनामा संलग्नहरूलाई पक्राउ पर्ने क्रम जारी छ ।
  • यसअघि सोमकार प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

 

१८ चैत, काठमाडौं ।

काठमाडौंको तीनकुनेमा राजावादी समूहको आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा प्रहरीले थप १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले सो घटनामा संलग्नहरूलाई पक्राउ पर्ने क्रम जारी छ । यसअघि सोमकार प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा विष्णुजंग बस्नेत र सितादेवी राई रहेका छन् ।

सोमबार प्रहरीले विष्णुजंग बस्नेत, सितादेवी राई, देवी संग्रौलालाई पक्राउ गरेको थियो । मंगलबार पुनः १८ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । उनीहरू राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं निकट रहेको बुझिएको छ । यही प्रदर्शनमा पक्राउ परेका ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ