काठमाडौं विश्वविद्यालयका उपकुलपति थापाविरुद्ध लेखा समितिमा उजुरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २०, २०८१
|
|
४१ पटक हेरिएको
Shares
काठमाडौं विश्वविद्यालयका उपकुलपति थापाविरुद्ध लेखा समितिमा उजुरी

सारांश

  • काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाविरुद्ध प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ ।
  • गौतककुमार झाले विश्वविद्यालयले वस्तु तथा सेवाहरुको खरिदमा अनियमितता गरेको भन्दै मङ्गलबार समितिमा उजुरी दिएका हुन् ।
  • थापाले आफ्ना भाइ सुदीप थापा, बुहारी भावना केसी र परिवारका अन्य सदस्यका नाममा दर्ता भएका एड प्याड, एएनएस इन्कपर्सेशन, स्तुती मार्टलगायतका करिब आधा दर्जन कम्पनीमार्फत विज्ञापन, प्रचारप्रसार, इभेन्ट म्यानेजमेन्ट, उपकरण देखि क्यान्टिनसम्मको सामान खरिदमा आर्थिक नियम पालना नगरेको उजुरीमा उल्लेख छ ।

२० फागुन,  काठमाडौं । काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाविरुद्ध प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ ।गौतककुमार झाले विश्वविद्यालयले वस्तु तथा सेवाहरुको खरिदमा अनियमितता गरेको भन्दै मङ्गलबार समितिमा उजुरी दिएका हुन् ।

थापाले आफ्ना भाइ सुदीप थापा, बुहारी भावना केसी र परिवारका अन्य सदस्यका नाममा दर्ता भएका एड प्याड, एएनएस इन्कपर्सेशन, स्तुती मार्टलगायतका करिब आधा दर्जन कम्पनीमार्फत विज्ञापन, प्रचारप्रसार, इभेन्ट म्यानेजमेन्ट, उपकरण देखि क्यान्टिनसम्मको सामान खरिदमा आर्थिक नियम पालना नगरेको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्य राजमार्गको ताजा अवस्था : बाढी र पहिरोले कहाँ–कहाँ भयो अवरोध ?
मुख्य राजमार्गको ताजा अवस्था : बाढी र पहिरोले कहाँ–कहाँ भयो अवरोध ?
सम्झौता कार्यान्वयनको माग गर्दै सहकारी पीडितको प्रदर्शन (तस्बिरहरु)
सम्झौता कार्यान्वयनको माग गर्दै सहकारी पीडितको प्रदर्शन (तस्बिरहरु)
दक्षिण कोरियामा जहाज दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६२ पुग्यो
दक्षिण कोरियामा जहाज दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६२ पुग्यो
उज्यालोको पर्व तिहार सुरु: आज कागतिहार
उज्यालोको पर्व तिहार सुरु: आज कागतिहार
रगतमा पाइने ब्याक्टेरियाबाट एन्टि–एजिङ यौगिकको खोज, छाला उपचारमा नयाँ सम्भावना
रगतमा पाइने ब्याक्टेरियाबाट एन्टि–एजिङ यौगिकको खोज, छाला उपचारमा नयाँ सम्भावना
प्रस्तावित प्रधानन्यायाधीश शर्माद्वारा आफूविरुद्धका रिट दर्ता नगर्न मुख्य रजिस्ट्रारलाई निर्देशन
प्रस्तावित प्रधानन्यायाधीश शर्माद्वारा आफूविरुद्धका रिट दर्ता नगर्न मुख्य रजिस्ट्रारलाई निर्देशन
त्रिवेणी सिन्थेटिकले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौताको पहिलो किस्ता
त्रिवेणी सिन्थेटिकले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौताको पहिलो किस्ता
नेपाल कानुन व्यवसायी एसोसिएसन नव निर्वाचित इकाइ समितिको सपथ ग्रहण सम्पन्न
नेपाल कानुन व्यवसायी एसोसिएसन नव निर्वाचित इकाइ समितिको सपथ ग्रहण सम्पन्न
व्यवसायीहरुसँग दैनिक भेटघाटमा प्रधानमन्त्री, आज अर्ग्यानिक संघसँग छलफल
व्यवसायीहरुसँग दैनिक भेटघाटमा प्रधानमन्त्री, आज अर्ग्यानिक संघसँग छलफल
नेविसंघद्वारा जाजरकोटमा ६ कोठे अस्थायी विद्यालय भवन हस्तान्तरण
नेविसंघद्वारा जाजरकोटमा ६ कोठे अस्थायी विद्यालय भवन हस्तान्तरण