हराएको सुनको सिक्री खोजेर प्रहरीले युवतीलाई जिम्मा लगायो

हराएको सुनको सिक्री खोजेर सिराहा प्रहरीले सम्बन्धित धनीलाई फिर्ता गरेको छ। फागुन १४ गते (बिहीबार) झापा शनिचरे नगरपालिका- २ बस्ने विपतिया मल्लिक (डोम) कि छोरी २० वर्षीया खुशीको सुनको सिक्री सिराहामा हराएको थियो।





Post Comment