Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

शान्ति सम्झौताका लागि दबाव दिन अमेरिकाद्वारा रुसका दुई ठूला तेल कम्पनीमाथि नयाँ प्रतिबन्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक ६, २०८२
|
|
३९ पटक हेरिएको
Shares
शान्ति सम्झौताका लागि दबाव दिन अमेरिकाद्वारा रुसका दुई ठूला तेल कम्पनीमाथि नयाँ प्रतिबन्ध

सारांश

  • युक्रेनसँग शान्ति सम्झौता गर्न मस्कोलाई थप दबाव दिने प्रयासमा अमेरिकाले रुसका दुई ठूला तेल कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरूको घोषणा गरेको छ।
  • ट्रम्पले घोषणा गरेका प्रतिबन्धहरूको निशानामा रोसनेफ्ट र लुकोएल छन्।
  • “हरेक पटक भ्लादिमिरसँग कुरा हुँदा उनीसँग राम्रो बातचित हुन्छ तर त्यसपछि त्यसको केही परिणाम आउँदैन,” अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नेटो महासचिव मार्क रटसँगको भेटपछि प्रतिक्रिया दिँदै भने।

 

 

विविसी। युक्रेनसँग शान्ति सम्झौता गर्न मस्कोलाई थप दबाव दिने प्रयासमा अमेरिकाले रुसका दुई ठूला तेल कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरूको घोषणा गरेको छ।

ट्रम्पले घोषणा गरेका प्रतिबन्धहरूको निशानामा रोसनेफ्ट र लुकोएल छन्। “हरेक पटक भ्लादिमिरसँग कुरा हुँदा उनीसँग राम्रो बातचित हुन्छ तर त्यसपछि त्यसको केही परिणाम आउँदैन,” अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नेटो महासचिव मार्क रटसँगको भेटपछि प्रतिक्रिया दिँदै भने।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बुडापेस्टमा हुने भनिएको शिखर बैठक अनिश्चितकालका लागि स्थगित भएको बताएको एक दिनपछि ट्रम्पले नयाँ प्रतिबन्धको घोषणा गरेका हुन्।
बुधवार मात्रै रुसले युक्रेनमा चर्को बमबारी गर्दा बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रियाशील सदस्यता नवीकरणका लागि थप एक हप्ता समय दिने कांग्रेसको निर्णय 
क्रियाशील सदस्यता नवीकरणका लागि थप एक हप्ता समय दिने कांग्रेसको निर्णय 
किसानलाई रोपाइँको चिन्ता : सरकारले मल दिएन, मौसमले साथ
किसानलाई रोपाइँको चिन्ता : सरकारले मल दिएन, मौसमले साथ
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
प्रधानमन्त्रीले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै
प्रधानमन्त्रीले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ
प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति वाइडेनबीच भेटवार्ता
प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति वाइडेनबीच भेटवार्ता
काभा भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
काभा भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
तीन महिनादेखि अदानचुली गाउँपालि प्रमुख प्रशासकीय अधिकृतविहीन
तीन महिनादेखि अदानचुली गाउँपालि प्रमुख प्रशासकीय अधिकृतविहीन
आजको मौसम : कोशी र कर्णाली प्रदेशका भू‍–भागमा आंशिक बादल लाग्ने
आजको मौसम : कोशी र कर्णाली प्रदेशका भू‍–भागमा आंशिक बादल लाग्ने