२६ जेष्ठ २०८२, आईतवार

पाकिस्तानमा पनि भुकम्पको धक्का

 

१६ फागुन,  काठमाडौँ –  शुक्रबार बिहानै पाकिस्तानमा पनि भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ बजेर ५७ मिनेटमा ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो । नेपालमा पनि आज बिहान  २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१  म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसको केहि समयपछि नै पाकिस्तानमा गएको भुकम्पको केन्द्र पृथ्वीबाट १०किलोमिटर तल रहेको थियो । भूकम्पको धक्काले मानिसहरू बिहानै उठेका थिए  पछिल्लो समय नेपाल सहित छिमेकी मुलुकहरु भारत, चीन र पाकिस्तानमा समेत भूकम्पका धक्काहरू आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment