गगन थापाले लगाए प्रयागराज महाकुम्भमा डुबकी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन ५, २०८१
|
|
२७ पटक हेरिएको
Shares
गगन थापाले लगाए प्रयागराज महाकुम्भमा डुबकी

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारतको उत्तरप्रदेशस्थित प्रयागराज महाकुम्भमा डुबकी लगाएका छन् ।
  • सामाजिक सञ्जालमा तस्बिर साझा गर्दै महामन्त्री थापाले महाकुम्भमा डुबकी लगाएको जनाएका हुन् ।
  •   उनले पत्नी डा.

 

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारतको उत्तरप्रदेशस्थित प्रयागराज महाकुम्भमा डुबकी लगाएका छन् । सामाजिक सञ्जालमा तस्बिर साझा गर्दै महामन्त्री थापाले महाकुम्भमा डुबकी लगाएको जनाएका हुन् ।  उनले पत्नी डा.अन्जना केसीसहित डुबकी लगाएको तस्बिर सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?