राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १९, २०८२
|
|
१८ पटक हेरिएको
Shares
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइयो

सारांश

  • सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम परिमार्जन गरेको छ ।
  • सरकारको नीति तथा कार्यक्रममा परिमार्जन गरिएको हो ।
  • ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको रूपमा सुदृढ गरिनेछ ।

१९ वैशाख, काठमाडौं ।

सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम परिमार्जन गरेको छ । सरकारको नीति तथा कार्यक्रममा परिमार्जन गरिएको हो ।

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको रूपमा सुदृढ गरिनेछ । विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान–प्रविधिमैत्री र अनुसन्धान–अन्वेषण लक्षित बनाइनेछ,’ राष्ट्रपति रामचन्द्र पौडेलले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२६ लाख ५० हजारसहित हुन्डी कारोबारमा ‘संलग्न’ चारजना पक्राउ
२६ लाख ५० हजारसहित हुन्डी कारोबारमा ‘संलग्न’ चारजना पक्राउ
यस्तो छ, सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
यी प्रदेशमा चट्याङसहित बर्षाको सम्भावना
यी प्रदेशमा चट्याङसहित बर्षाको सम्भावना
तानसेन महोत्सवको ठेक्काबाट नगरपालिकालाई ९५ लाख आम्दानी
तानसेन महोत्सवको ठेक्काबाट नगरपालिकालाई ९५ लाख आम्दानी
तीनकुने घटनामा संलग्न दिनेश महतोसहित ६ जनाले हिरासतबाटै १२ को परीक्षा दिँदै
तीनकुने घटनामा संलग्न दिनेश महतोसहित ६ जनाले हिरासतबाटै १२ को परीक्षा दिँदै
राजासहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा सर्वपक्षीय सहमति गरौं : राजेन्द्र लिङ्देन
राजासहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा सर्वपक्षीय सहमति गरौं : राजेन्द्र लिङ्देन
मनाङमा ३.८ को भूकम्प
मनाङमा ३.८ को भूकम्प
अपडेट : इजरायली हमलाबाट गाजामा १०३ जनाको मृ*त्यु
अपडेट : इजरायली हमलाबाट गाजामा १०३ जनाको मृ*त्यु
प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
प्रहरीको चेकिङमा एम्बुलेन्स भित्र लागूऔषध फेला
प्रहरीको चेकिङमा एम्बुलेन्स भित्र लागूऔषध फेला