शीतलहरका कारण रौतहटका अधिकांस विद्यालय बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २४, २०८१
|
|
४७ पटक हेरिएको
Shares
शीतलहरका कारण रौतहटका अधिकांस विद्यालय बन्द

सारांश

  •   शीतलहरसँगै चिसो बढेपछि रौतहटका पालिकाले विद्यार्थीलाई जोगाउन शुक्रबारसम्म विद्यालय बन्द गरेका छन् ।
  • बाक्लो  शीत झर्नुका साथै चिसो बढेपछि चन्द्रपुर, गौर, इशनाथ फतुवा विजयपुर, बौधिमाई नगरपालिका र यमुनमाई लगायतका पालिकाले एक सूचना जारी गर्दै शुक्रबार सम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
  • अत्यधिक चिसो बढेसँगै मौसममा भएको परिवर्तनका कारण वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिईएको पालिकाले जनाएको छ ।

 

२४ पुस,  रौतहट ।  शीतलहरसँगै चिसो बढेपछि रौतहटका पालिकाले विद्यार्थीलाई जोगाउन शुक्रबारसम्म विद्यालय बन्द गरेका छन् । बाक्लो  शीत झर्नुका साथै चिसो बढेपछि चन्द्रपुर, गौर, इशनाथ फतुवा विजयपुर, बौधिमाई नगरपालिका र यमुनमाई लगायतका पालिकाले एक सूचना जारी गर्दै शुक्रबार सम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

अत्यधिक चिसो बढेसँगै मौसममा भएको परिवर्तनका कारण वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिईएको पालिकाले जनाएको छ । विद्यालयमा विद्यार्थी न्यून मात्रामा आउन थालेपछि विद्यालयको पठन पाठनमा समस्या भएको भन्दै बिदा दिइएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

औषधीमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
औषधीमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
प्रहरी विधेयक संसद्‌मा पेस गर्ने तयारीमा छौं : गृहमन्त्री लेखक
प्रहरी विधेयक संसद्‌मा पेस गर्ने तयारीमा छौं : गृहमन्त्री लेखक
केदारनाथको लागी उडेको हेलिकप्टर सडकमै अवतरण, पछाडिको भाग क्षतिग्रस्त
केदारनाथको लागी उडेको हेलिकप्टर सडकमै अवतरण, पछाडिको भाग क्षतिग्रस्त
रवि लामिछाने विरुद्धको रिटको सुनुवाइ १८ असारमा
रवि लामिछाने विरुद्धको रिटको सुनुवाइ १८ असारमा
एक महिनामै हेटौँडाले उठायो तीन करोड ५० लाख राजस्व
एक महिनामै हेटौँडाले उठायो तीन करोड ५० लाख राजस्व
संयुक्त राष्ट्रसंघका महासचिव रात्रीभोजमा
संयुक्त राष्ट्रसंघका महासचिव रात्रीभोजमा
राजावादी आन्दोलनकारीद्वारा नेकपा एसको पार्टी कार्यालय तोडफोड
राजावादी आन्दोलनकारीद्वारा नेकपा एसको पार्टी कार्यालय तोडफोड
साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चुनावी मोर्चाबन्दी गर्ने
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चुनावी मोर्चाबन्दी गर्ने
जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड
जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड