कांग्रेस सभापति देउवाद्वारा सिंहको सालिक अनावरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर २५, २०८०
|
|
२७ पटक हेरिएको
Shares
कांग्रेस सभापति देउवाद्वारा सिंहको सालिक अनावरण

सारांश

  • नेपाली कांग्रेसका केन्द्रीय सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय राजकिशोर सिंह राजपूतको सालिक अनावरण गर्नु भएको छ ।
  • धनुषाको औरही गाउँपालिकास्थित औरही गाउँमा आयोजित कार्यक्रमबिच सोमबार कांग्रेस सभापति देउवाले धनुषा निर्वाचन क्षेत्र  नं.
  • २ का पूर्व सभापति स्वर्गीय सिंहको सालिक अनावरण गर्नुभएको हो ।

२५ मंसिर, जनकपुरधाम। नेपाली कांग्रेसका केन्द्रीय सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय राजकिशोर सिंह राजपूतको सालिक अनावरण गर्नु भएको छ ।

धनुषाको औरही गाउँपालिकास्थित औरही गाउँमा आयोजित कार्यक्रमबिच सोमबार कांग्रेस सभापति देउवाले धनुषा निर्वाचन क्षेत्र  नं. २ का पूर्व सभापति स्वर्गीय सिंहको सालिक अनावरण गर्नुभएको हो । उक्त अनावरण कार्यक्रममा कांग्रेस नेता तथा पूर्व उपसभापति विमलेन्द्र निधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?