आयोगले सहसचिवका लागि ११ जनालाई सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १, २०८१
|
|
३६ पटक हेरिएको
Shares
आयोगले सहसचिवका लागि ११ जनालाई  सिफारिस

सारांश

  • आयोगले लिखित र अन्तरवार्ता प्रक्रियाद्वारा ११ र वैकल्पिक तीन उम्मेदवारको नाम सिफारिस गरेको हो ।
  • बढुवाका लागि सिफारिस हुनेहरूमा काठमाडौं चन्द्रागिरिका रोशन ज्ञवाली, सुर्खेत वीरेन्द्रनगरका यज्ञ पुरी, पर्वत फलेवासका मोतीराम सापकोटा, धादिङ बेनीघाटकी सिर्जना थपलिया र कञ्चनपुर भीमदत्तका धर्मराज जोशी छन्।
  • यस्तै स्याङ्जा आँधीखोलाका धोकलराज ढकाल, स्याङ्जा अर्जुनचौपारीका हेमराज अर्याल, गुल्मी मालिकाका मुक्तिराम अर्याल, ओखलढुङ्गा सिद्धिचरणका रुद्र कार्की, कास्की पोखराका ध्रुव गिरी र स्याङ्जा पुतलीबजारका टकनाथ लम्साल पनि सिफारिसमा परेका छन्।

१ फागुन,  काठमाडौं : लोक सेवा आयोगले ​राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) का लागि ११ जनाको नाम सिफारिस गरेको छ। आयोगले लिखित र अन्तरवार्ता प्रक्रियाद्वारा ११ र वैकल्पिक तीन उम्मेदवारको नाम सिफारिस गरेको हो ।

बढुवाका लागि सिफारिस हुनेहरूमा काठमाडौं चन्द्रागिरिका रोशन ज्ञवाली, सुर्खेत वीरेन्द्रनगरका यज्ञ पुरी, पर्वत फलेवासका मोतीराम सापकोटा, धादिङ बेनीघाटकी सिर्जना थपलिया र कञ्चनपुर भीमदत्तका धर्मराज जोशी छन्।

यस्तै स्याङ्जा आँधीखोलाका धोकलराज ढकाल, स्याङ्जा अर्जुनचौपारीका हेमराज अर्याल, गुल्मी मालिकाका मुक्तिराम अर्याल, ओखलढुङ्गा सिद्धिचरणका रुद्र कार्की, कास्की पोखराका ध्रुव गिरी र स्याङ्जा पुतलीबजारका टकनाथ लम्साल पनि सिफारिसमा परेका छन्। रहेका छन् । लोक सेवा आयोगको सिफारिससँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरूको बढुवा गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडकको वालमा ठोक्किएर मोटरसाइकल र चालक,सहित त्रिशुलीमा खस्यो
सडकको वालमा ठोक्किएर मोटरसाइकल र चालक,सहित त्रिशुलीमा खस्यो
यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमय दर
आज विश्व स्वास्थ्य दिवस मनाइँदै
आज विश्व स्वास्थ्य दिवस मनाइँदै
बालेनको घरमा चोरी गर्ने ३ जना पक्राउ, ल्यापटपदेखि भिडियो रेकर्डरसम्म बरामद
बालेनको घरमा चोरी गर्ने ३ जना पक्राउ, ल्यापटपदेखि भिडियो रेकर्डरसम्म बरामद
महानगर यातायातको बसमा आगलागी, अनुसन्धान गर्दै प्रहरी
महानगर यातायातको बसमा आगलागी, अनुसन्धान गर्दै प्रहरी
दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो
दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो
स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रकै गौरवको योजना बनाउन आवश्यकः स्वास्थ्यमन्त्री
स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रकै गौरवको योजना बनाउन आवश्यकः स्वास्थ्यमन्त्री
अरनिको राजमार्ग फेरि अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
अरनिको राजमार्ग फेरि अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै