सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

कोशी प्रदेशसभाका सचिव पराजुलीलाई ६ वर्ष कैद सजाय

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १, २०८१
|
|
४७ पटक हेरिएको
Shares
कोशी प्रदेशसभाका सचिव पराजुलीलाई ६ वर्ष कैद सजाय

सारांश

  • कोशी प्रदेश सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीलाई भ्रष्टाचार मुद्दामा ६ बर्ष कैदको फैसला भएको छ ।
  • बुधबार सर्वोच्च अदालत न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको सफाइ फैसला उल्ट्याउँदै पशुपति क्षेत्रमा बालुवाखानी सञ्चालन प्रकरणमा उनलाई ६ बर्ष कैद तोकेको हो ।
  • उनीसहित सर्वोच्चले ९ जनालाई दोषी ठहर गरेको छ ।

 

१ फागुन, विराटनगर । कोशी प्रदेश सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीलाई भ्रष्टाचार मुद्दामा ६ बर्ष कैदको फैसला भएको छ । बुधबार सर्वोच्च अदालत न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको सफाइ फैसला उल्ट्याउँदै पशुपति क्षेत्रमा बालुवाखानी सञ्चालन प्रकरणमा उनलाई ६ बर्ष कैद तोकेको हो ।

उनीसहित सर्वोच्चले ९ जनालाई दोषी ठहर गरेको छ । पराजुलीलाई ६ वर्ष कैद र १ करोड २२ लाख रुपैयाँ जरिवाना तोकिएको छ । उनले काठमाडौं जिल्ला विकास समितिको स्थानीय विकास अधिकारी रहँदा ६ करोड २३ लाख ७० हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ । अदालतको फैसलासँगै हालै दोस्रो कार्यकालका लागि नियुक्त भएका पराजुली स्वतः पदमुक्त भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन महिनापछि दाङमा हवाई सेवा पुनः सुरु हुदैं
तीन महिनापछि दाङमा हवाई सेवा पुनः सुरु हुदैं
परराष्ट्रमन्त्री खनाल र सार्कका महासचिवबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र सार्कका महासचिवबीच भेटवार्ता
पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते
पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते
गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता
गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता
दक्षिण कोरियाली सेनाको लडाकु विमानबाट गल्तीले ८ बम खसे, ७ जना घाइते
दक्षिण कोरियाली सेनाको लडाकु विमानबाट गल्तीले ८ बम खसे, ७ जना घाइते
प्रधानमन्त्री बालेनले आज निर्यातमुखी उद्योगका प्रतिनिधिसँग छलफल गर्दै
प्रधानमन्त्री बालेनले आज निर्यातमुखी उद्योगका प्रतिनिधिसँग छलफल गर्दै
सशस्त्र एसपी साहूविरुद्ध भ्रष्टाचार मुद्दा, नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप
सशस्त्र एसपी साहूविरुद्ध भ्रष्टाचार मुद्दा, नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप
टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित
टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित
गाजामा इजरायली गोलाबारीबाट कम्तीमा ६९ जनाको मृ*त्यु
गाजामा इजरायली गोलाबारीबाट कम्तीमा ६९ जनाको मृ*त्यु
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै