परराष्ट्रमन्त्री खनाल र सार्कका महासचिवबीच भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २४, २०८३
|
|
६९ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री खनाल र सार्कका महासचिवबीच भेटवार्ता

सारांश

  • परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले भेटवार्ता गरेका छन्।
  • बिहीबार परराष्ट्र मन्त्रालयमा मन्त्री खनाल र महासचिव सरवारबीच भेटवार्ता भएको हो।
  • त्यस क्रममा क्षेत्रीय सहयोग सुदृढ तुल्याउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

२४ वैशाख, काठमाडौं ।

परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले भेटवार्ता गरेका छन्।

बिहीबार परराष्ट्र मन्त्रालयमा मन्त्री खनाल र महासचिव सरवारबीच भेटवार्ता भएको हो। त्यस क्रममा क्षेत्रीय सहयोग सुदृढ तुल्याउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
अवरुद्ध काठमाडौँ–मन्थली सडक एकतर्फी खुल्यो
अवरुद्ध काठमाडौँ–मन्थली सडक एकतर्फी खुल्यो
डा. मनमोहन सिंहलाई जस्तै अर्थमन्त्री वाग्लेलाई सुनौलो अवसर छ
डा. मनमोहन सिंहलाई जस्तै अर्थमन्त्री वाग्लेलाई सुनौलो अवसर छ
चन्द्रागिरिमा महिलाको ह*त्या, एक युवक पक्राउ
चन्द्रागिरिमा महिलाको ह*त्या, एक युवक पक्राउ
कुलमान र हितेन्द्रको रिट प्रधानन्यायाधीश राउत र सुवेदीको इजलासमा
कुलमान र हितेन्द्रको रिट प्रधानन्यायाधीश राउत र सुवेदीको इजलासमा
मस्को नजिकैको रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनको आक्रमण
मस्को नजिकैको रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनको आक्रमण
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
जलविद्युत् आयोजनाको आरसीओडी म्याद थप्ने तयारी
जलविद्युत् आयोजनाको आरसीओडी म्याद थप्ने तयारी
चितवन निकुञ्जमा पोथी गैँडा मृत फेला
चितवन निकुञ्जमा पोथी गैँडा मृत फेला
रौतहटमा एसईईको अन्तिम तयारी : १० हजार बढी विद्यार्थी सहभागी हुँदै, सुरक्षा व्यवस्था कडा
रौतहटमा एसईईको अन्तिम तयारी : १० हजार बढी विद्यार्थी सहभागी हुँदै, सुरक्षा व्यवस्था कडा