कोशी प्रदेशसभाका सचिव पराजुलीलाई ६ वर्ष कैद सजाय

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १, २०८१
|
|
३१ पटक हेरिएको
Shares
कोशी प्रदेशसभाका सचिव पराजुलीलाई ६ वर्ष कैद सजाय

सारांश

  • कोशी प्रदेश सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीलाई भ्रष्टाचार मुद्दामा ६ बर्ष कैदको फैसला भएको छ ।
  • बुधबार सर्वोच्च अदालत न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको सफाइ फैसला उल्ट्याउँदै पशुपति क्षेत्रमा बालुवाखानी सञ्चालन प्रकरणमा उनलाई ६ बर्ष कैद तोकेको हो ।
  • उनीसहित सर्वोच्चले ९ जनालाई दोषी ठहर गरेको छ ।

१ फागुन, विराटनगर । कोशी प्रदेश सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीलाई भ्रष्टाचार मुद्दामा ६ बर्ष कैदको फैसला भएको छ । बुधबार सर्वोच्च अदालत न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको सफाइ फैसला उल्ट्याउँदै पशुपति क्षेत्रमा बालुवाखानी सञ्चालन प्रकरणमा उनलाई ६ बर्ष कैद तोकेको हो ।

उनीसहित सर्वोच्चले ९ जनालाई दोषी ठहर गरेको छ । पराजुलीलाई ६ वर्ष कैद र १ करोड २२ लाख रुपैयाँ जरिवाना तोकिएको छ । उनले काठमाडौं जिल्ला विकास समितिको स्थानीय विकास अधिकारी रहँदा ६ करोड २३ लाख ७० हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ । अदालतको फैसलासँगै हालै दोस्रो कार्यकालका लागि नियुक्त भएका पराजुली स्वतः पदमुक्त भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश
चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश
निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह
निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह
वर्तमान सत्ता गठबन्धन तोड्ने प्रयासको नेतृत्व प्रचण्डले गरिरहेका छन्ः सचिव महासेठ
वर्तमान सत्ता गठबन्धन तोड्ने प्रयासको नेतृत्व प्रचण्डले गरिरहेका छन्ः सचिव महासेठ
हाइटेन्सन लाइनमा छोइँदा करेन्ट लागेर छात्राको मृ*त्यु
हाइटेन्सन लाइनमा छोइँदा करेन्ट लागेर छात्राको मृ*त्यु
नक्कली कागजात बनाउने गिरोह तीन जना पक्राउ
नक्कली कागजात बनाउने गिरोह तीन जना पक्राउ
नेविसंघद्वारा जाजरकोटमा ६ कोठे अस्थायी विद्यालय भवन हस्तान्तरण
नेविसंघद्वारा जाजरकोटमा ६ कोठे अस्थायी विद्यालय भवन हस्तान्तरण
झापा र तनहुँमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ
झापा र तनहुँमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ
खाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
खाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
काँग्रेस उपसभापति गुरुङविरुद्ध सहकारी ठगीको आरोपमा उजुरी
काँग्रेस उपसभापति गुरुङविरुद्ध सहकारी ठगीको आरोपमा उजुरी
पुस १ गतेदेखि बाघ गणना गरिँदै
पुस १ गतेदेखि बाघ गणना गरिँदै