कस्मिरमा सेनाको गाडी खाल्डोमा खस्दा ३ सैनिकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २१, २०८१
|
|
४४ पटक हेरिएको
Shares
कस्मिरमा सेनाको गाडी खाल्डोमा खस्दा ३ सैनिकको मृत्यु

सारांश

  • कंग्रेस सांसद राहुल गान्धीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
  • उनले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लेखेका छन्, ‘म शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु।
  • भारतीय सेनाको चिनार कोरले आफ्नो सामाजिक सञ्जालमा यस दुर्घटनाको जानकारी दिएको छ।

२१ पुस,  उत्तरी कस्मिरको बान्दीपोरा जिल्लामा ड्युटीमा रहेका बेला सेनाको गाडी खाल्डोमा खस्दा तीन सैनिकको मृत्यु भएको छ। कंग्रेस सांसद राहुल गान्धीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लेखेका छन्, ‘म शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु।

भारतीय सेनाको चिनार कोरले आफ्नो सामाजिक सञ्जालमा यस दुर्घटनाको जानकारी दिएको छ। भारतीय सेनाका अनुसार, जनवरी ४ मा बन्दीपोरामा ड्युटीमा रहेका बेला भारतीय सेनाको गाडी चिप्लिएर गहिरो खाल्डोमा खसेको हो। खराब मौसम र कम भिजिबिलिटीका कारण यो दुर्घटना भएको हो। दुर्घटनामा तीन सैनिकको ज्यान गएको भारतीय सेनाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन
बिहारका मुख्यमन्त्री नितिशकुमारले लिए शपथ
बिहारका मुख्यमन्त्री नितिशकुमारले लिए शपथ
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
माओवादीको बैठक बस्दै, स्थानिय तह उपनिर्वाचनवारे छलफल हुने
माओवादीको बैठक बस्दै, स्थानिय तह उपनिर्वाचनवारे छलफल हुने
विश्वकप लिग–२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
विश्वकप लिग–२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
शहीदको सम्झनामा बानेश्वरमा दीप प्रज्वलन, गृहमन्त्री पनि सहभागि
शहीदको सम्झनामा बानेश्वरमा दीप प्रज्वलन, गृहमन्त्री पनि सहभागि
कुलमानको एक्सन: अनियमिततामा मुछिएका इटहरीका सवारी परीक्षण प्रमुख र लेखापाल मन्त्रालय तानिए
कुलमानको एक्सन: अनियमिततामा मुछिएका इटहरीका सवारी परीक्षण प्रमुख र लेखापाल मन्त्रालय तानिए
शनिबार र सार्वजनिक बिदा बाहेक सबै दिन संसद् बैठक बस्ने
शनिबार र सार्वजनिक बिदा बाहेक सबै दिन संसद् बैठक बस्ने
मादक पदार्थ र लागुऔषध सेवन आरोपमा प्याराग्लाइडिङ पाइलट पक्राउ
मादक पदार्थ र लागुऔषध सेवन आरोपमा प्याराग्लाइडिङ पाइलट पक्राउ
गभर्नरको हस्ताक्षरसहित ५०० को नयाँ नोट आजदेखि चलनचल्तीमा
गभर्नरको हस्ताक्षरसहित ५०० को नयाँ नोट आजदेखि चलनचल्तीमा