मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १९, २०८१
|
|
३८ पटक हेरिएको
Shares
मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु

सारांश

  • जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबार बेलुका बाबु छोरासँगै बसेर  मदिरा सेवन गरेका थिए।
  • त्यसपछि उनीहरूबीच विवाद भएको थियो।
  • सन्ताउन्न वर्षीय सन्तबहादुरले प्रहार गरेको हँसियाले सोमबहादुरको घाँटीमा गम्भीर चोट लागेपछि उपचारार्थ अस्पताल लैजाने क्रममा  गम्भीर निजको मृत्यु भएको हो।

१९ असोज, लमजुङ– मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा  मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबार बेलुका बाबु छोरासँगै बसेर  मदिरा सेवन गरेका थिए।त्यसपछि उनीहरूबीच विवाद भएको थियो। सन्ताउन्न वर्षीय सन्तबहादुरले प्रहार गरेको हँसियाले सोमबहादुरको घाँटीमा गम्भीर चोट लागेपछि उपचारार्थ अस्पताल लैजाने क्रममा  गम्भीर निजको मृत्यु भएको हो।

अभियुक्तलाई हिरासतमा लिएर कानुनी कारबाही प्रारम्भ भएको छ। मृतककी एक छोरी र श्रीमती छन्। समयमा अस्पताल पुफ्याउन सकिएको भए निजको ज्यान जुगिनसक्ने तामाङका छिमेकीले बताएका छन्। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई चितवन लैजादा आज बिहान मृत्यु भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिसी यू-१९ एसिया कपमा‌ नेपालले बंगलादेशसँग खेल्दै
राष्ट्रपति पौडेल उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरमा
राष्ट्रपति पौडेल उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरमा
पर्सामा प्रधानमन्त्री अ‍ोलीलाई पहिर्‍याईयो १८० किलोको माला
पर्सामा प्रधानमन्त्री अ‍ोलीलाई पहिर्‍याईयो १८० किलोको माला
हिमपातले सडक अवरुद्ध भएपछि हेलिकप्टरबाट पठाइयो निर्वाचन सामग्री र कर्मचारी
हिमपातले सडक अवरुद्ध भएपछि हेलिकप्टरबाट पठाइयो निर्वाचन सामग्री र कर्मचारी
धनुषामा विष सेवन घटना : तीन छोराछोरीपछि आमाको पनि मृत्यु
धनुषामा विष सेवन घटना : तीन छोराछोरीपछि आमाको पनि मृत्यु
इम्बोस्ड नम्बर प्लेटको विरोधमा यातायात व्यवस्था कार्यालय अगाडि प्रदर्शन
इम्बोस्ड नम्बर प्लेटको विरोधमा यातायात व्यवस्था कार्यालय अगाडि प्रदर्शन
एमाले केन्द्रीय कमिटी बैठक आजपनि बस्दै
एमाले केन्द्रीय कमिटी बैठक आजपनि बस्दै
आजको मौसम: सुदूरपश्चिम र कर्णालीमा आंशिक बदलीको सम्भावना
आजको मौसम: सुदूरपश्चिम र कर्णालीमा आंशिक बदलीको सम्भावना
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
एमाले मधेश प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदै
एमाले मधेश प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदै