सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ९, २०८३
|
|
५५७ पटक हेरिएको
Shares
सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

सारांश

  • रास्वपा सभापति रवि लामिछानेलाई मंगलबार दुईपल्ट भेट्दा गृहमन्त्री सुधन गुरुङसँग एकमात्रै एजेन्डा आफ्नो पद थमौती थियो ।
  •   प्रधानमन्त्री बालेन शाहसामू हतारमा श्रममन्त्री दीपक साह हटाउनुको मानसिक दबाब थियो ।
  • स्वास्थ्य बीमा बोर्ड सदस्यको रूपमा श्रीमतीलाई हाजिर गराएको आरोप लागेपछि तत्कालीन श्रममन्त्री साहमाथि प्रश्न उठेपछि बालेन टीमले सामान्य सोधखोजबाहेक कुनै स्पष्टीकरणको मौका नदिई १३ दिनमा हटाएका थिए ।

 

९ वैशाख,काठमाडौं ।

रास्वपा सभापति रवि लामिछानेलाई मंगलबार दुईपल्ट भेट्दा गृहमन्त्री सुधन गुरुङसँग एकमात्रै एजेन्डा आफ्नो पद थमौती थियो ।  प्रधानमन्त्री बालेन शाहसामू हतारमा श्रममन्त्री दीपक साह हटाउनुको मानसिक दबाब थियो ।

स्वास्थ्य बीमा बोर्ड सदस्यको रूपमा श्रीमतीलाई हाजिर गराएको आरोप लागेपछि तत्कालीन श्रममन्त्री साहमाथि प्रश्न उठेपछि बालेन टीमले सामान्य सोधखोजबाहेक कुनै स्पष्टीकरणको मौका नदिई १३ दिनमा हटाएका थिए । सम्पत्ति विवरणमा उल्लेख नभएका अपारदर्शी सम्पत्तिहरूको खात सार्वजनिक हुन थालेपछि गृहमन्त्री सुधन अत्तालिएका थिए ।

मंगलबार सुधनले प्रधानमन्त्री बालेनसँग र पार्टी सभापति लामिछानेसँग दुई–दुईपल्ट कुरा गर्दा आफ्नो अडान सुनाएका थिए– छानबिन समिति बनाएर आफ्नो सम्पत्ति र त्यसको आर्जन पृष्ठभूमि खोतल्ने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प
एनआरएनए महाधिवेशन: विदेशस्थित नेपालीको सुरक्षा र राष्ट्र निर्माणमा लगानीको आग्रह
एनआरएनए महाधिवेशन: विदेशस्थित नेपालीको सुरक्षा र राष्ट्र निर्माणमा लगानीको आग्रह
मन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा–पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने
मन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा–पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने
स्वास्थ्य सहायतालाई एकीकृत गरेर व्यवस्थापन गर्छौँ : स्वास्थ्यमन्त्री
स्वास्थ्य सहायतालाई एकीकृत गरेर व्यवस्थापन गर्छौँ : स्वास्थ्यमन्त्री
झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी
झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई
एक हजार सदस्यीय समितिको घोषणा गर्दै राजेन्द्र महतो
एक हजार सदस्यीय समितिको घोषणा गर्दै राजेन्द्र महतो
संविधान संशोधन गरेर तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने ट्रम्पको संकेत, डेमोक्र्याट चिन्तित
संविधान संशोधन गरेर तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने ट्रम्पको संकेत, डेमोक्र्याट चिन्तित
रिगल ढकालको कैद मिनाहाविरुद्धको रिटमा आज फैसला
रिगल ढकालको कैद मिनाहाविरुद्धको रिटमा आज फैसला