२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३४ जनालाई कारबाही
सारांश
- ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
- बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६०, सिसिटिभिमार्फत ५३, रातोबत्तीमा २८ जना चालकलाई कारबाही गरिएको छ ।
- यसैगरी, तीव्रगतिमा ९३, हर्न निषेधमा ०५, लेन क्रसमा ०५, अवस्था ठिक नभएको १२, एकतर्फीमा ५ र अन्यमा ३७३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं ।
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६०, सिसिटिभिमार्फत ५३, रातोबत्तीमा २८ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ९३, हर्न निषेधमा ०५, लेन क्रसमा ०५, अवस्था ठिक नभएको १२, एकतर्फीमा ५ र अन्यमा ३७३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया