रौतहटमा भिषण आगलागी : २५ घर जलेर नष्ट, लाखौंको क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष १५, २०८१
|
|
४१ पटक हेरिएको
Shares
रौतहटमा भिषण आगलागी : २५ घर जलेर नष्ट, लाखौंको क्षति

सारांश

  • रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ५ स्थित पासवान टोलमा गएराति भीषण आगलागी भएर लाखौं मूल्य बराबरको सम्पत्ती जलेर नष्ट भएको छ ।
  • राजदेवी नगरपालिका वडा नम्वर ५ स्थित पासवान टोलमा रहेका बाबुलाल हजराको घरमा विद्युत सर्ट भएर आगो सल्किदा दिपेन्द्र पासवान, प्रदिप पासवान, रामनाथ हजरा सहितका घर पूर्ण रुपमा जलेका हुन् ।
  • आगलागीको खबर प्राप्त भएपछि प्रहरी चौकी ब्रह्मपुरी, सशस्त्र प्रहरीको बीओपी बेलविछवा र गौर नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

१५ पुस, काठमाडौं, पुस १५ । रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ५ स्थित पासवान टोलमा गएराति भीषण आगलागी भएर लाखौं मूल्य बराबरको सम्पत्ती जलेर नष्ट भएको छ ।

राजदेवी नगरपालिका वडा नम्वर ५ स्थित पासवान टोलमा रहेका बाबुलाल हजराको घरमा विद्युत सर्ट भएर आगो सल्किदा दिपेन्द्र पासवान, प्रदिप पासवान, रामनाथ हजरा सहितका घर पूर्ण रुपमा जलेका हुन् । आगलागीको खबर प्राप्त भएपछि प्रहरी चौकी ब्रह्मपुरी, सशस्त्र प्रहरीको बीओपी बेलविछवा र गौर नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट अहिलेसम्म क्षतिको विवरण प्राप्त नभएपनि लाखौँको नोक्सानी पुगिसकेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यपूर्वी क्षेत्रको युद्धः ट्रम्पले इजरायल, बहराइन र युएईका नेतासँग गरे वार्ता
मध्यपूर्वी क्षेत्रको युद्धः ट्रम्पले इजरायल, बहराइन र युएईका नेतासँग गरे वार्ता
प्रधानमन्त्रीलाई र्‍याप हान्न बोलाएको होइन : ज्ञानेन्द्र शाही
प्रधानमन्त्रीलाई र्‍याप हान्न बोलाएको होइन : ज्ञानेन्द्र शाही
इटहरी गोल्डकपको उपाधिको लागि गछिया युवा समाजलाई
इटहरी गोल्डकपको उपाधिको लागि गछिया युवा समाजलाई
रविको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य
रविको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य
क्यानडामा मानिसको भीडमा कार जोतिँदा ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो
क्यानडामा मानिसको भीडमा कार जोतिँदा ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो
एक महिनामै आगलागीबाट एघार जनाको मृ*त्यु, ६७ जना घाइते
एक महिनामै आगलागीबाट एघार जनाको मृ*त्यु, ६७ जना घाइते
अपराधका घटना अपेक्षाअनुसार नियन्त्रण गर्न सकिएको छैन : गृहमन्त्री लेखक
अपराधका घटना अपेक्षाअनुसार नियन्त्रण गर्न सकिएको छैन : गृहमन्त्री लेखक
सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय १५ मतले अघि
बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय १५ मतले अघि
जनताले सधैँ अनुभूति गर्नेगरी काम गर्नुपर्छ : मन्त्री खड्का
जनताले सधैँ अनुभूति गर्नेगरी काम गर्नुपर्छ : मन्त्री खड्का