काठमाडौं गुर्खाजले गुमायो दोस्रो विकेट
१९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाजले दोस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंका स्टीफन एस्किनाजी ३ रनमा आउट भएका हुन् । उनलाई कर्णालीका नन्दन यादवले आउट गरेका हुन् । यसअघि ओपनर शंकर राना ६ रनमा आउट भएका थिए । कर्णालीले दिएको १५० रनको लक्ष्यमा काठमाडौंले जवाफी ब्याटिङ गरिरहेको छ ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान




Post Comment