युक्रेनमा रुसको आक्रमण, १२ सर्वसाधारण मारिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन ९, २०८१
|
|
५५ पटक हेरिएको
Shares
युक्रेनमा रुसको आक्रमण, १२ सर्वसाधारण मारिए

सारांश

  • युक्रेनी अधिकारीहरूका अनुसार अघिल्लो दिन रुसी आक्रमणमा १२ जना सर्वसाधारण मारिएका हुन्।
  • यस्तै ६ जना घाइते भएका छन्।
  •   यस विषयमा रुसी सेनाले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

९ फागुन, रुस-युक्रेन युद्ध अन्त्य गर्ने प्रयास भइरहेका बेला रुसी आक्रमणमा १२ जना सर्वसाधारण मारिएको खबर सार्वजनिक भएको छ। युक्रेनी अधिकारीहरूका अनुसार अघिल्लो दिन रुसी आक्रमणमा १२ जना सर्वसाधारण मारिएका हुन्। यस्तै ६ जना घाइते भएका छन्।  यस विषयमा रुसी सेनाले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

स्थानीय अधिकारीहरूले आक्रमणबाट डोनेट्स्क, खेरसन, निकोपोल र जापोरिजिया क्षेत्रहरूमा दर्जनौँ घर ध्वस्त भएको र पूर्वाधारमा क्षति पुगेको बताएका छन्।क्षेत्रीय प्रमुख वादिम फिल्यास्किनले टेलिग्राम पोस्टमा डोनेट्स्कबाट लगभग १८३ जनालाई बाहिर निकालिएको बताएका छन्। अधिकारीहरूका अनुसार रुसी आक्रमणले किभ र पोटेम्का क्षेत्रहरूमा पूर्वाधार र विद्युत लाइनमा पनि क्षति पुर्‍याएको छ। यसैबीच युक्रेनी वायुसेनाले रातारात प्रक्षेपण गरिएका १६० रुसी ड्रोनमध्ये ८७ वटालाई खसालेको बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाही क्रिकेट लिग सिजन २ सुरु, सगरमाथाको विजयी शुरुवात
सर्लाही क्रिकेट लिग सिजन २ सुरु, सगरमाथाको विजयी शुरुवात
लुम्बिनी प्रदेश सभा बैठकबाट निजामती विधेयक पारित गर्ने तयारी
लुम्बिनी प्रदेश सभा बैठकबाट निजामती विधेयक पारित गर्ने तयारी
मलेसिया र क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ
मलेसिया र क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ
वैशाख १८ गतेदेखि कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने
वैशाख १८ गतेदेखि कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने
कम्युनिष्ट नेतृत्वको सरकार लुटतन्त्रको संरक्षणमा जुटेको छ : अध्यक्ष नेपाल
कम्युनिष्ट नेतृत्वको सरकार लुटतन्त्रको संरक्षणमा जुटेको छ : अध्यक्ष नेपाल
यी गम्भीर ८ रोगका बिरामीलाई २ लाखसम्मको उपचार सुविधा
यी गम्भीर ८ रोगका बिरामीलाई २ लाखसम्मको उपचार सुविधा
महोत्तरीमा विद्यालय गएका १३ वर्षीय बालक ४ दिनदेखि बेपत्ता
महोत्तरीमा विद्यालय गएका १३ वर्षीय बालक ४ दिनदेखि बेपत्ता
२६ लाख ५० हजारसहित हुन्डी कारोबारमा ‘संलग्न’ चारजना पक्राउ
२६ लाख ५० हजारसहित हुन्डी कारोबारमा ‘संलग्न’ चारजना पक्राउ
सर्लाहीमा लागुऔषधसहित तीन जना पक्राउ
सर्लाहीमा लागुऔषधसहित तीन जना पक्राउ
पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्विप’
पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्विप’