काठमाडौं गुर्खाजले गुमायो दोस्रो विकेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १९, २०८१
|
|
३२ पटक हेरिएको
Shares
काठमाडौं गुर्खाजले गुमायो दोस्रो विकेट

सारांश

  • नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाजले दोस्रो विकेट गुमाएको छ ।
  • कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंका स्टीफन एस्किनाजी ३ रनमा आउट भएका हुन् ।
  • उनलाई कर्णालीका नन्दन यादवले आउट गरेका हुन् ।

१९ मंसिर,  काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाजले दोस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंका स्टीफन एस्किनाजी ३ रनमा आउट भएका हुन् । उनलाई कर्णालीका नन्दन यादवले आउट गरेका हुन् । यसअघि ओपनर शंकर राना ६ रनमा आउट भएका थिए । कर्णालीले दिएको १५० रनको लक्ष्यमा काठमाडौंले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपराध विरूद्ध निर्मम भई जिम्मेवारी वहन गर्न प्रहरी कर्मचारीहरूलाई महानिरीक्षक कार्कीको निर्देशन
अपराध विरूद्ध निर्मम भई जिम्मेवारी वहन गर्न प्रहरी कर्मचारीहरूलाई महानिरीक्षक कार्कीको निर्देशन
प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफल जारी रहने, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफल जारी रहने, यस्तो छ सम्भावित कार्यसूची
बसको ब्रेक फेल भएर ठक्कर दिंदा तीन जनाको मृ*त्यु, चार घाइते
बसको ब्रेक फेल भएर ठक्कर दिंदा तीन जनाको मृ*त्यु, चार घाइते
बुटवलमा एक युवकको ह*त्या आरोपमा युवती पक्राउ
बुटवलमा एक युवकको ह*त्या आरोपमा युवती पक्राउ
महाधिवेशन विवादमा सहमति खोज्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
महाधिवेशन विवादमा सहमति खोज्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक
देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक
६३ जनाको हस्ताक्षरसहित मधेसको मुख्यमन्त्रीका लागि दाबी पेस हुँदै
६३ जनाको हस्ताक्षरसहित मधेसको मुख्यमन्त्रीका लागि दाबी पेस हुँदै
भीरमा फालेर ६ वर्षीय छोराको हत्या
भीरमा फालेर ६ वर्षीय छोराको हत्या
राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा
राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा
निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री
निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री