विपक्षी दलले गृहमन्त्रीको राजीनमा बटमलाइन बनाएपछि संसद बैठकमा ढिलाई

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
३० पटक हेरिएको
Shares
विपक्षी दलले गृहमन्त्रीको राजीनमा बटमलाइन बनाएपछि संसद बैठकमा ढिलाई

सारांश

  • आज बिहान ११ बजेको लागि तय गरिएको प्रतिनिधिसभा बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन ।
  • आजको बैठकमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी गरेका छन् ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागका कर्मचारीले मानिसलाई भिजिट भिसामा पठाउन सहजीकरण गरी रकम असुली गर्ने गरेको खुलेको थियो ।

१३ जेठ, काठमाडौं ।

आज बिहान ११ बजेको लागि तय गरिएको प्रतिनिधिसभा बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन । आजको बैठकमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागका कर्मचारीले मानिसलाई भिजिट भिसामा पठाउन सहजीकरण गरी रकम असुली गर्ने गरेको खुलेको थियो ।

यस प्रकरणमा गृहमन्त्रीको समेत संलग्नता रहेको भन्दै विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनमा माग्ने तयारी गरेका हुन् । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलहरू गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्ने पक्षमा छन् । उनीहरूले आजको प्रतिनिधिसभा बैठकमा कुरा राख्ने र सत्ता पक्षका सांसद तथा गृहमन्त्रीलाई बोल्न नदिने तयारी गरेका छन् । संसद बैठक अघि संसदीय दलको बैठबाट रणनीति समेत बनाएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसले भने गृहमन्त्रीले राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको अहमदाबादमा २४२ यात्रु सवार एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त
भारतको अहमदाबादमा २४२ यात्रु सवार एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त
आजदेखि न्युरोड क्षेत्रको सडकमा पार्किङ निषेध
आजदेखि न्युरोड क्षेत्रको सडकमा पार्किङ निषेध
सुदन गुरुङलाई रवि लामिछानेले भने– ‘मलाई अन्याय भयो, जेनजी मुभमेन्टको साथमा छौँ’
सुदन गुरुङलाई रवि लामिछानेले भने– ‘मलाई अन्याय भयो, जेनजी मुभमेन्टको साथमा छौँ’
शक्तिशाली भूकम्पबाट चीनमा ९ जनाको मृत्यु
शक्तिशाली भूकम्पबाट चीनमा ९ जनाको मृत्यु
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
एकता नभएपछि समानुपातिकको सूची बनाउने गृहकार्यमा जुट्यो उज्यालो नेपाल पार्टी
एकता नभएपछि समानुपातिकको सूची बनाउने गृहकार्यमा जुट्यो उज्यालो नेपाल पार्टी
कांग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : रमेश लेखक
कांग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : रमेश लेखक
जलेश्वर कारागारबाट भागेका २७३ कैदीबन्दी अझै फरार
जलेश्वर कारागारबाट भागेका २७३ कैदीबन्दी अझै फरार
आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा
आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा
तीनकुनेमा राजावादी र प्रहरीबीच झडप
तीनकुनेमा राजावादी र प्रहरीबीच झडप