कञ्चनपुरमा आफ्नै श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ
१६ मंसिर, जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति भीमदत्त नगरपालिका-८ का स्थानीय ४८ वर्षीय नरेन्द्रसिंह विष्टले आफ्नै श्रीमती ३० वर्षीया ज्योति विष्टको हत्या गरेका हुन्।
प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार बेलुका घरायसी विवादका क्रममा नरेन्द्रले हँसियाले ज्योतिको घाँटीमा हानी हत्या गरेको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment