कञ्चनपुरमा आफ्नै श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १६, २०८१
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • प्रहरीले नियन्त्रणमा लिएको छ।
  • शनिबार बेलुका घरायसी विवादका क्रममा नरेन्द्रले हँसियाले ज्योतिको घाँटीमा हानी हत्या गरेको प्रहरीले जनाएको छ।
  • उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

 

१६ मंसिर, जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति भीमदत्त नगरपालिका-८ का स्थानीय ४८ वर्षीय नरेन्द्रसिंह विष्टले आफ्नै श्रीमती ३० वर्षीया ज्योति विष्टको हत्या गरेका हुन्।

प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार बेलुका घरायसी विवादका क्रममा नरेन्द्रले हँसियाले ज्योतिको घाँटीमा हानी हत्या गरेको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?