२ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २६, २०८३
|
|
२५० पटक हेरिएको
Shares
२ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

सारांश

  • नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
  • शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १७० रुपैयाँले उकालो लागेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँ कायम भएको छ ।

 

काठमाडौं ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १७० रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ५१० रुपैयाँ पुगेको छ । बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?