Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बालुवाटारमा माओवादीको आकस्मिक बैठक जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ १८, २०८१
|
|
४५ पटक हेरिएको
Shares
बालुवाटारमा माओवादीको आकस्मिक बैठक जारी

सारांश

  • सत्ता फेरबदल भएपछि माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बसिरहेको छ ।
  • सोमबार राति कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाउने निर्णय गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको आकस्मिक बैठक बोलाएका हुन् ।
  • बैठकमा पछिल्लो विकसित घटनाक्रम आगामी रणनीतिबारे छलफल हुने सचिव गणेश साहले जानकारी दिए ।

 

१८ असार, काठमाडौँं । सत्ता फेरबदल भएपछि माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बसिरहेको छ ।

सोमबार राति कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाउने निर्णय गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको आकस्मिक बैठक बोलाएका हुन् । बैठकमा पछिल्लो विकसित घटनाक्रम आगामी रणनीतिबारे छलफल हुने सचिव गणेश साहले जानकारी दिए । बैठक बस्नुअघि प्रचण्डले एमालेका अध्यक्ष अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । प्रचण्ड र ओलीबिच पाँच मिनेट भेट भएको प्रचण्डका सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाजुरामा जिप दुर्घटना: २ जनाको मृ*त्यु, १५ घाइते
बाजुरामा जिप दुर्घटना: २ जनाको मृ*त्यु, १५ घाइते
५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
मलेसिया पठाउने २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु
मलेसिया पठाउने २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु
निर्वाचन आयोगमा दर्ता हुने दलको संखया १३२ पुग्यो
निर्वाचन आयोगमा दर्ता हुने दलको संखया १३२ पुग्यो
गौशालाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रहरीले गेटमै रोकिदिए
गौशालाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रहरीले गेटमै रोकिदिए
पत्रकार सम्मेलनमा गोली चल्दा हाइटीमा दुई पत्रकारसहित तीन जनाको मृत्यु
पत्रकार सम्मेलनमा गोली चल्दा हाइटीमा दुई पत्रकारसहित तीन जनाको मृत्यु
कमला बचाऔं अभियानलाई साथ दिने लामिछानेको वचन
कमला बचाऔं अभियानलाई साथ दिने लामिछानेको वचन
मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न
मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
२२ दिनको लागि २५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक
२२ दिनको लागि २५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक