फणीन्द्र देवकोटाले लिए दोस्रो पटक मन्त्रीको शपथ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १६, २०८१
|
|
२१ पटक हेरिएको
Shares
फणीन्द्र देवकोटाले लिए दोस्रो पटक मन्त्रीको शपथ

सारांश

  •   गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटा ऊर्जा मन्त्री नियुक्त भएका छन्।
  • आज मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुखले उनलाई मन्त्री नियुक्त गरेका हुन्।
  • उनी यसअघि पनि ऊर्जा मन्त्री नियुक्त भएका थिए।

१६ असार, पोखरा।  गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटा ऊर्जा मन्त्री नियुक्त भएका छन्।

आज मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुखले उनलाई मन्त्री नियुक्त गरेका हुन्। उनी यसअघि पनि ऊर्जा मन्त्री नियुक्त भएका थिए। तर, माओवादीले कारबाही गरेपछि पदमुक्त भएका थिए। सर्वोच्च अदालतबाट माओवादीको कारबाही बदर भएसँगै उनी पुनः ऊर्जामन्त्री नियुक्त भएका हुन्। सर्वोच्चले कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै उनलाई प्रदेशसभा प्रवेश गर्ने बाटो खुलेको हो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलि शीर्ष नेताको बैठक, संक्रमणकालीन न्यायबारे छलफल हुने
भोलि शीर्ष नेताको बैठक, संक्रमणकालीन न्यायबारे छलफल हुने
थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा
थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा
प्रचण्ड र ओलीबीच भेट, संसद अधिवेशन अन्त्यबारे छलफल
प्रचण्ड र ओलीबीच भेट, संसद अधिवेशन अन्त्यबारे छलफल
१४ वर्षपछि स्वस्तिकाले पाइन् आमाको काख
१४ वर्षपछि स्वस्तिकाले पाइन् आमाको काख
प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारियाे
प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारियाे
अछाममा दुई किशोरी मृत्यु प्रकरण : दुई युवा पक्राउ
अछाममा दुई किशोरी मृत्यु प्रकरण : दुई युवा पक्राउ
सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ
सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ
अमेरिकाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
अमेरिकाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
बझाङ भूकम्प पीडितलाई राहत दिन निर्देशन भइसकेको छ : प्रधानमन्त्री
बझाङ भूकम्प पीडितलाई राहत दिन निर्देशन भइसकेको छ : प्रधानमन्त्री
एमाले बागमतीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता, अन्य पदमा कस–कसले दिए उम्मेदवारी ?
एमाले बागमतीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता, अन्य पदमा कस–कसले दिए उम्मेदवारी ?