सामाजिक सञ्जालको दुरूपयोग गरेको आरोपमा एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १९, २०८२
|
|
२१ पटक हेरिएको
Shares
सामाजिक सञ्जालको दुरूपयोग गरेको आरोपमा एक जना पक्राउ

सारांश

  •   सामाजिक सञ्जालको दुरूपयोग गरेको आरोपमा काठमाडौंमा एक जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी डेरा गरी बस्ने सुमन थापा भन्ने प्रेमबहादुर थापा रहेका छन् ।
  • सामाजिक सञ्जालमा सम्मानित तथा सार्वजनिक पद धारण गरेका व्यक्तित्वलाई लक्षित गरी अमर्यादित अभिव्यक्तिका साथै हिंसात्मक भाषासहितको पोष्ट गरी समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने, घृणा तथा द्वेष फैलाउने गतिविधिको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानीबाट पक्राउ गरेको हो ।

१९ भदौ, काठमाडौं । 

सामाजिक सञ्जालको दुरूपयोग गरेको आरोपमा काठमाडौंमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी डेरा गरी बस्ने सुमन थापा भन्ने प्रेमबहादुर थापा रहेका छन् ।

सामाजिक सञ्जालमा सम्मानित तथा सार्वजनिक पद धारण गरेका व्यक्तित्वलाई लक्षित गरी अमर्यादित अभिव्यक्तिका साथै हिंसात्मक भाषासहितको पोष्ट गरी समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने, घृणा तथा द्वेष फैलाउने गतिविधिको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानीबाट पक्राउ गरेको हो ।

उनीउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले महाधिवेशन : भोट खसाल्ने ठाउँमा मोबाइल र उम्मेदवारको लिस्ट लैजान रोक
एमाले महाधिवेशन : भोट खसाल्ने ठाउँमा मोबाइल र उम्मेदवारको लिस्ट लैजान रोक
परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता
परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता
२० औं फेवा नववर्ष महोत्सव २०८२ आजदेखि पोखरामा शुरु हुँदै
२० औं फेवा नववर्ष महोत्सव २०८२ आजदेखि पोखरामा शुरु हुँदै
हेटौँडामा गाँजासहित दुई युवक पक्राउ
हेटौँडामा गाँजासहित दुई युवक पक्राउ
एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
माओवादी छाडेर जनार्दनले घोषणा गरे– प्रगतिशील अभियान नेपाल
माओवादी छाडेर जनार्दनले घोषणा गरे– प्रगतिशील अभियान नेपाल
साउदीमा १०१ जना विदेशीलाई मृत्युदण्ड, कुन देशका कति ?
साउदीमा १०१ जना विदेशीलाई मृत्युदण्ड, कुन देशका कति ?
एमाले अध्यक्ष ओली बैठकस्थल पुगे,
एमाले अध्यक्ष ओली बैठकस्थल पुगे,
संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै छ : मुख्यमन्त्री यादव
संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै छ : मुख्यमन्त्री यादव
शिशुको हत्या गरि राजमार्ग छेउमा फाल्ने बाबु पक्राउ
शिशुको हत्या गरि राजमार्ग छेउमा फाल्ने बाबु पक्राउ